कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

मोवाइल चार्ज गर्ने क्रममा एक जनाको मृत्यु, १५ घाइते

धनकुटाको महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । घाइते...

April 18th, 2021

जुटे पाँचथरे कलाकारहरु ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन

काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन अध्यक्षमा यसेली योङ्हाङ चयन गरेको छ । उपाध्यक्षहरुमा रोशन बान्तावा,बिराज आङ्देम्बे,अशोक मुकाराङ,डिपि खनाल,निरन्ता नेम्बाङ,महासचिवमा दिनेश लिङ्देन,सचिवहरुमा बद्री हिङमाङ,यादन सेर्मा,सिर्जना जबेगु,निशा आङ्देम्बे,कोषाध्यक्षमा लक्ष्मी योङ्हाङ र सह-कोषाध्यक्षमा नरेश...

April 17th, 2021

कर्णालीको सन्देशः ओलीदेखि राईसम्म कोही पनि सुरक्षित छैनन्

काठमाडौं। एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत हुने र एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सिधासिधा राजनीति थियो। तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन। एमालेकै सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाइदिए। मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका कँडेल जिल्लिए। कर्णालीमा...

April 16th, 2021

ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्। सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो। ‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका...

April 16th, 2021

सिपाडोलको गाई फर्ममा युवकको हत्या, हत्या गरेर भाग्दै गरेका व्यक्ति पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सिपाडोलस्थित गाई फर्ममा एक युवकको हत्या भएको छ। बिहीबार दिउँसो धारिलो हतियार प्रहार गरी सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको हत्या भएको हो। प्रहरी परिसर भक्तपुरले हत्या गरेर भाग्दै गरेका व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी...

April 15th, 2021

काठमाडौं उपत्यकामा २५४ सहित थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २८९ जनाको परीक्षण गर्दा ६०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र...

April 14th, 2021

देव गुरुङ बाट चलचित्र दुस्प्रयासको पोस्टर सार्वजनिक गर्दै बिभिन्न व्यक्तिहरु सम्मानित

पाथिभरा च्यानल- रिता देवी मुभिज प्रा.लि. तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको यस सम्मान कार्यक्रममा सिनेकर्मी, समाजसेवी, संस्कृतिकर्मी तथा कलाकारहरुलाई प्रमुख अतिथि नेकपा माओवादी स्थायी कमिटि सदस्य तथा पूर्व देब गुरुङको हस्तवाहुलिबाट सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुमा त्रिभुवन लुम्फुङवा डा. सुनिता भटराई, मेक बहादुर मगर, प्रेम आले मगर,...

April 13th, 2021

भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै...

April 13th, 2021

बढ्यो खतरा : एकै दिन ५५९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि...

April 12th, 2021

आगलागी पिडित दोभान बासीलाई सुरेश बरालको संयोजकत्वमा सहयोग हस्तान्तरण

पाथिभरा च्यानल – जिल्ला होटल ब्यवसायी संग काठमाडौ को अपाध्यक्ष तथा समाजसेवी सुरेश बरालकाे सम्याेजकत्वमा २०७७ फाल्गुन १८ गते ताप्लेजुङ दाेभान बजारमा भएकाे अागलागी बाट ७९ घर परिवार बिस्थापित भएकाेले बिस्थापित परिवारहरुकाे निम्ति एकता हेटल तथा गेष्ट हाउस ब्याबसायी संघका महासचिव समाजसेवी सलमान थलड. ताप्लेजुङ समाजका उपाध्यक्ष इन्द्र शेर्पा,न्यु...

April 11th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent