उपत्यकामा १,४९८ सहित नेपालमा एकै दिन थपिए ३,१२२ कोरोना संक्रमित
१२ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामै तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १२२...
April 25th, 2021

