कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

सुनिता थेगिम र निर्मल सुब्बाको आवाजमा सयपत्री मखमली गाेदावरी बोलको गीतको रेकडिङ सम्पन

पाथिभरा च्यानल – दसैं सम्बन्धी एउटा नयाँ गीत रेकर्ड भएको छ् | सयपत्री मखमली गाेदावरी फुलै फुलराताे माटाे कमेराेले सजिएको गाउँ घर । युवा गीतकार समुन्द्र सापकोटाकाे शब्द/संगीत र प्रस्तुतीमा दशै तिहारकाे गीत रेकर्डिङ कार्य सम्पन्न भएकाेछ । यस् गीतकाे एरेन्ज क्षितिज कुलुङले गरेका छन । गायक निर्मल सुब्बा...

October 14th, 2020

मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई...

October 14th, 2020

प्रतिनिधिसभा सांसद तथा जनवादी गायिका सानु शिवा पहाडीको निधन

काठमाडौं, २८ असोज । प्रतिनिधिसभाकी सांसद सानु शिवा (पहाडी) को निधन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाकी सांसद एवं जनकलाकार सानु शिवा पहाडीको आज (बुधबार) काठमाडौंकोे केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन् । २०३६–०३७ सालदेखि नेपाली...

October 14th, 2020

दिपा लामाको आवाजमा तिम्लाई जस्तो बोलको गीत रेकर्ड सम्पन

पाथिभरा च्यानल- तिलक बस्नेत अनुरागीको शब्द दिपा लामा आवाजमा तिम्लाई जस्तो बोलको गीतको रेकर्ड सम्पन भएको छ | राज चाम्लिङ/तिलक बस्नेत अनुराग को संगीत रहेको उक्त गीत लाई धनु ज्ञाङमिले एरेन्ज गरेका हुन | स्तुडियो फिल मा रेकर्ड गरिएको उक्त गीत मिलन बिछोडको सेरो फेरोमा रहेको छ् | लामो...

October 14th, 2020

पर्सामा भारतीय महिलाको हत्या, प्रेमी पक्राउ

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–४ मा असोज २१ गते बिहान ११ः २० बजे एक महिलाको शव फेला पर्‍यो । स्थानीय गंगोला खोलाको पानीमा करिब ४० वर्षीया महिलको शव तैरिरहेको अवस्थामा भेटिएको थियो । हात खुट्टा कपडाले बाधिँएको, घाँटीमा डोरीले बाँधेको र आँखामा कपडा बेरेको अवस्थामा प्रहरीले शव फेला पारेको...

October 13th, 2020

थप ३५ सय ५६ जनामा कोरोना, नेपालमा संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

October 13th, 2020

प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग

२६ असोज, बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले...

October 12th, 2020

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

एजेन्सी, २४ असाेज । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएकाे छ । जलाइएका ती पुजारीकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएकाे हाे । स्थानीयबीच जमिनबारे विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो...

October 11th, 2020

थप दुई हजार ७१ जनामा कोरोना संक्रमण, एक हजार ५५२ संक्रमित निको

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण...

October 11th, 2020

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदको अविश्वासको प्रस्ताव

कर्णाली, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका...

October 11th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent