डा. गोविन्द केसीले २८ औं दिनमा तोडे १९ औं अनसन
काठमाडौं । अनसनरत डा.गोविन्द केसीले अनसन तोडेका छन्। शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा १९ औं अनशन अन्त्य गरेका हुन् । शनिबार मध्यरातपछि सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच आइतबार बिहान अनसन तोडेका हुन्। बिहान...
October 11th, 2020

