कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

आजबाट हलमा लागे ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’

फागु पूर्णिमाको अवसरमा आज दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन्। ‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो। यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्ममा मुख्य भूमिकामा एञ्जिला...

March 13th, 2025

यो दुई तिहाई सरकारको घोडा प्रधानमन्त्रीले होईन विचौलियाले दौडाएका छन् : प्रचण्ड

काठमाडौं, २७ फागुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको कांग्रेस र एमालेको दुई तिहाईको बहुमतको घोडा प्रधानमन्त्रीले नभएर विचौलियले दौडाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘तपाईंहरुले गर्ने निर्णय, नियुक्ती र सेटिङ तपाईंहरुले गरेको मैले देखिँदनँ ।...

March 11th, 2025

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङ्गेको सजाय छुट

काठमाडौं, २३ फागुन । जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) को २० प्रतिशत सजाय छुट दिने आदेश गरेको छ । साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा माग गर्दै मानाङ्गेले निवेदन दिएका थिए ।...

March 7th, 2025

काठमाडौं आइपुग्यो आप्रवासी नेपाली बोकेको अमेरिकी चार्टर जहाज

काठमाडौं, फागुन २१ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अध्यागमन कानुन उल्लङ्घन गर्ने आठ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजले १४ जना नेपाली बोकेर नेपालमा...

March 5th, 2025

प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै विद्या भण्डारीले भनिन्- उहाँ अब्बल र लोकप्रिय राजनेता हुनुहुन्छ

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् । सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको प्रसंसा गर्दै राजनेताको संज्ञा...

March 3rd, 2025

गायक तथा सङ्गीतकार विक्रम राईको निधन

काठमाडौँ । गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो । उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो...

March 1st, 2025

झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन,भएको के हो ?

काठमाडौं । सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई-मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए । सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा...

February 25th, 2025

पाथीभरामा झडप : ११ सुरक्षाकर्मी र १ प्रदर्शनकारी घाइते

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको छ।  झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। महतोसहित रकम चेमजोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोलीले केवलकार निर्माण...

February 20th, 2025

लाज शरणम्’ को विषयमा निर्देशक समाज- चलचित्रको करोडौँ लगानी जोखिममा पर्‍यो, सिर्जनशील सर्जकलाई नराम्ररी झस्कायो

काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रचार सामाग्री समेतमा रोक लगाउने आदेशले चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्...

February 19th, 2025

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबो लाई धरानमा कालो मोसो

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली आक्रमणको प्रयास गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा रहेको एचके मेलोडि क्लबमा आयोजित याक्थुङ चुम्लुङको पत्रकार सम्मेलनमा कालोमोसो दलेका हुन्। माबोले...

February 16th, 2025