कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

निर्मलाको न्यायको लागि फेरी प्रर्दशन : सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ?

काठमाडौँ, १३ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै शनिबार माइतीघरमा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो । उनीहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न...

September 29th, 2018

पुर्णिमा लामा र मान कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका पुर्णिमा लामा र गायक मान बहादुर कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ | हालको व्यस्त निर्देशक रिबेल नुमिहाङ राई दारा निर्देशन गरिएको उक्त म्युजिक भिडीयो कलाकारहरुमा राज कुलुङ करुणा कुलुङ मनिता कुलुङ बिक्की बिन्दासको अभिनय रहेको छ | त्यस्तै संगीतमा छितिज अलंकार शब्द सुमिना...

September 28th, 2018

ओली-प्रचण्डसँग माधव नेपाल रुष्ट, दुबै अध्यक्ष नभएको बेला बोलाए छुट्टै भेला

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कायशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै रुष्ट देखिएका छन् । नेता नेपालले पछिल्लो समय पार्टी र सरकार सञ्चालन शैलीप्रति खुलेर आफ्ना असहमति राख्दै आएका छन् । पार्टी नेतृत्वसँग रुष्ट देखिएका नेता नेपालले...

September 28th, 2018

आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ

अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले...

September 27th, 2018

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’ सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए...

September 27th, 2018

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’...

September 26th, 2018

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

१० असोज, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक/दुई...

September 26th, 2018

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे

९ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् ।...

September 25th, 2018

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

९ असोज, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित...

September 25th, 2018

सलमानको दुखः फिल्मको नाम फेर्दा पनि पाएनन् सुख

भारत हिन्दू राष्ट्र नभए पनि कट्टर हिन्दूवादीहरुको त्यहाँ निकै बोलबाला छ । यसको असर फिल्म इन्डष्ट्रीमा पनि पर्ने गर्छ । हालै मुस्लिम अभिनेता सलमान खान आफ्नो फिल्मको नाम बदल्न वाध्य भए । हिन्दूवादीहरुको आपत्ति पछि उनले ‘लवरात्री’ लाई लवयात्री बनाएका थिए । तर, यति गर्दा पनि उनले सुख पाएका...

September 24th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent