कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कहाँ पुग्यो निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान ?

कञ्चनपुर, ८ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले...

September 24th, 2018

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड...

September 24th, 2018

‘फिल्म हिरोको कारणले मात्र चल्दैन, अहिले हिरोइन पनि सुपरस्टार छन्’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका चलचित्रहरु बक्स अफिसमा ६० प्रतिशत सफल छन् । उनको करिअरमा आजसम्म ५ वटा चलचित्र रिलिज भएका छन् । जसमा २ वटा असफल, २ वटा सफल र एउटा इनिसियल रुपमा हिट भयो । यी सबै कुरा हेर्दा साम्राज्ञीलाई बक्स अफिसमा सफल नायिका मान्न सकिन्छ...

September 23rd, 2018

आलुको बोरामा लुकाएको झण्डै ७२ लाख भारती रुपैयाँसहित एकजना पक्राउ

७ असोज, कैलाली । ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई...

September 23rd, 2018

कथा काठमाण्डु’को माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँः प्रियंका

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर अहिले थुप्रै खालका बहस सिर्जना भएको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै नायिका पि्रयंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले आलोचना र प्रशंसा दुबै पाएको छ । चलचित्रको यो विवादमा नायिका प्रियंका कार्की भने अहिलेसम्म मौन नै...

September 23rd, 2018

मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड

६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ । रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस...

September 22nd, 2018

विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

६ असोज, मलेसिया । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर...

September 22nd, 2018

राजीनामा कि महाअभियोग ?

काठमाडौँ — प्रधानन्यायाधीशका लागि अयोग्य बनेका दीपकराज जोशीविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले महाअभियोग प्रस्तावको तयारी गरेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भए पनि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि उनीविरुद्ध सांसदहरूले महाअभियोग प्रस्ताव ल्याउन लागेका हुन् । जोशीले राजीनामा नदिए उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने...

September 21st, 2018

शाहरुखकी छोरीको अमिताभका नातिसँग हिमचिम

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी...

September 21st, 2018

प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको मान्छे कहिले नमर्ने भए म्युजिक भिडियो सार्वजनिक

नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको को मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन | जेनिश काठमाडौं गीत रेकर्डिङको लागि आउदा मिडियाले उनलाई...

September 20th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent