रौतहटमा दिउँसै २ लाख ९० हजार लुटियो
४ असोज, रौतहट । रौतहटको कटहरीयामा व्यापारको रकम संकलन गरेर फर्किदै गरेका दुई व्यक्तिको साथ बाट २ लाख ९० हजार लुटिएको छ । कटहरीयाबाट गौरतर्फ आउँदै गरेको ना३७प ५२५१ नम्बरको मोटरसाइकलमा रहेका विनयकुमार यादव र रंजित मिश्रको साथबाट सो रकम लुटिएको प्रहरीले जानकारी दिएको छ । कटहरीयाबाट गौरतर्फ आउँदै...
September 20th, 2018

