कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

गाली गरेको निहुँमा बालकको हत्या

बझाङ — छबिस पाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहोराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहोराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्विकारेका छन्। तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि...

September 15th, 2018

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन

० भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना,...

September 15th, 2018

आलियाका बारेमा सोधिएको प्रश्नलाई लिएर अमिताभ बच्चन ट्रोल

सामाजिक सञ्जालमा कुनै पनि सेलिबि्रटी ट्रोल हुनबाट बच्दैनन् । महान भनिने कलाकारहरुलाई समेत ट्रोल गर्न बाँकी राखिँदैन किनकी सानोतिनो गल्ति त उनीहरुबाट पनि भइ नै हाल्छ । प्रसंग अमिताभ बच्चनको हो । उनी भारतमा धेरै सम्मानित छन् । तर, अहिले उनले टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपतिमा सोधेको एक हास्यास्पद...

September 14th, 2018

अष्ट्रेलियाका किलनसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट

भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले...

September 14th, 2018

निर्मलाका बा-आमाले न्यायका लागि रुँदै हिंड्नु पर्ने अवस्था दुःखद हो : राष्ट्रपति भण्डारी

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् । उनले भनिन्, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित...

September 14th, 2018

महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ

२८ भदौ, विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे...

September 13th, 2018

‘अनमोल चाहियो..होइन, निर्माता र हिरोलाई म चाहियो’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । उनको विभिन्न खालको बयानले उनलाई विवादमा फसाउने गरेको छ । ट्याटुदेखि प्रेमका प्रसंगले त उनलाई मिडियामा सधै नै हिट बनाइरहेको छ । उनै, साम्राज्ञी फेरि एकपटक चर्चामा छिन् । यसपटक पोखरामा आयोजना भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार...

September 13th, 2018

कांग्रेसद्वारा संसद वैठक अवरुद्ध, निर्मलाको हत्यारा पत्ता लगाउन माग

काठमाडौं, २८ भदौ । कांग्रेस सांसदहरुले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै आज (बिहीबार) संसद बैठक अवरुद्ध गरेका छन् । बिहीबारको संसद बैठकमा सांसद्हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेको आरोपमा ‘खोजतलास’ साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसदमा अवरोध गरेका...

September 13th, 2018

निर्मलाका बा-आमा भन्छन्, ‘तीजको गीत बजेको सुन्दा छोरी यतै कतै नाचिरहेकी होली जस्तो लाग्छ’

काठमाडौं, २७ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा एकराज पन्त र आमा दुर्गादेवी अहिले छोरीको हत्यारालाई कार्वाहीको माग गर्दै आठमाडौं आइपुगेका छन् । आज (बुधबार) हरितालिका तीजले सबै महिला बालबालिकालाई छोएको । पशुपतिनलगायत घरघरमा तीजका गीत घन्किएका छन् । गृहिणी महिलादेखि किशोरीहरु रातो साडी चोलोमा...

September 12th, 2018

झापामा आफ्नै साझेदारद्वारा कपडा व्यवसायीको हत्या

२६ भदौ, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । ‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म...

September 11th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent