कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

यसकारण तोडिएको थियो करिश्मा र अभिषेकको ईंगेजमेन्ट

बच्चन परिवारको घरमा बुहारी बनेर भित्रिन खुट्टा उचालिसकेकी थिइन् करिश्मा कपुरले । तर, भाग्यमा नलेखिएपछि कसको के लाग्छ ? बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर पाँच वर्षसम्म अफेयरमा रहे । एउटा वैवाहिक समारोहमा उनीहरुको भेट भएको थियो । करिश्माले एक अन्तरवार्तामा हिराको औठी दिएर...

September 7th, 2018

सायाबुङ( सिरफुल) काठमाण्डौंमा भब्य प्रर्दशन हुदै

पाथिभरा च्यानल -उच्च हिमाली भेगमा बसाेबास गर्ने किराती राई अादिबासिहरूकाे जनजीबनमा अाधारित कथा समेटिएकाे परम्परा गत जीवन पदति, किरात सभ्यता,भाषा,सस्कार सस्कृति रितिरिवाज रहनसन,पहिचान अस्तित्वकाे दस्तावेज चलचित्र सायाबुङ ( सिरफुल) यहि भाद्र 30 गते काठमाण्डाै काे काेटेस्वर स्थित किरात राई यायाेख्खा भवनमा विशेष प्रर्दशन शाे हुने भएकाे छ। पुर्बि पाचथरकाे...

September 6th, 2018

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बर’लाई १ करोड भ्यूज, काटियो केक

युटुबमा रिलिज भएको ३६ दिनमा चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड भ्यूज पाएको छ । यो गीतलाई युटुबमा सर्वाधिक रुचाइएको छ । गीत अहिले पार्टी र विभिन्न कार्यक्रममा समेत बज्न थालेको छ । गीतले १ करोड भ्यूज पाएको अवसर पारेर आज काठमाण्डौमा केक काटेर...

September 6th, 2018

प्रचण्ड पत्नी र छोरीसहित भारत जाँदै, मोदीसँग राजनीतिक भेटघाट

काठमाडौं, २१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भ्रमणका भारत जाँदैछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा पनि...

September 6th, 2018

निर्मला हत्या प्रकरणः प्रतिवेदन तयार पार्दै छानबिन समिति

गोलीकाण्डपछि सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सीआईबीका वरिष्ठ उपरीक्षक पनि कञ्चनपुरमा प्रारम्भमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिएसपी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको भएपनि स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वको प्रहरी टोली कञ्चनपुरमा...

September 5th, 2018

शाहरुखले भनेः सलमानको घरमा धेरै दिन खाना खाएको छु

बलिउड सुपरस्टारद्वय शाहरुख खान र सलमान खानबीच आजकाल खुब मेलमिलाप छ । विगतमा एक-अर्कालाई देखिनसहने उनीहरु अहिले एक-अर्काका लागि जे पनि गर्न तयार देखिन्छन् । हालै सलमानले आफ्नो एक टेलिभिजन शोमा शाहरुखलाई निम्त्याए । शाहरुखले नस्वीकार्ने कुरै थिएन । आफ्नो फिल्म ‘जिरो’ मा केमियो भूमिका गरेको गुन उनलाई तिर्नु...

September 5th, 2018

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

सिन्धुली — नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलामा निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार उद्घाटन गर्दै अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...

September 5th, 2018

श्रद्धाको करिअरलाई राहत, ‘स्त्री’ले बक्स अफिसमा कमाल गर्‍यो

निरन्तर असफल चलचित्र बक्स अफिसमा आएपछि निराश बनेकी बलिउड नायिका श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ । श्रद्धा बक्स अफिसमा असफल हुँदा उनी बलिउडमा अहिलेका नायिका भन्दा धेरै पछि परेको चर्चा हुन थालेको थियो । तर, हरर कमेडी चलचित्र उनको करिअरमा अक्सिन बनेको...

September 4th, 2018

नेकपा प्रवक्ता प्रकाण्ड फेरि पक्राउ, भोजपुर लगियो

मोरङ, १९ भदौ । सर्वोच्च अदालतको तेस्रो पटकको आदेशपछि सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवम् पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई फेरि पक्राउ गरिएको छ । पक्राउपछि उनलाई भोजपुर लगिएको छ । मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगरबाट भोजपुर लगेको हो । विश्वकर्मलाई विराटनगर विमानस्थलबाट...

September 4th, 2018

आठ वर्षपछि कमब्याकको तयारीमा सुष्मिता सेन

बलिउड अभिनेत्री सुष्मिता सेन लामो समयदेखि गुमनाम छिन् । आठ वर्षअघि आएको फिल्म ‘नो प्रोब्लम’ पछि उनी सिल्भर स्क्रिनमा देखिएकी छैनन् । न त उनले बिहे नै गरिन् ।अब भने सुष्मिताले फिल्ममा कमब्याक गर्न लागेको बताइन्छ । समाचार अनुसार उनले एउटा फिल्म साइन गरिसकेकी छिन् । यसमा उनले एक...

September 4th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent