कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रणवीरलाई रंगेहात समातेकी थिइन् दिपिकाले

बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिन र तोडिन कुनै आइतबार पर्खिनु पर्दैन । लुगा फेरे झैं प्रेमी-प्रेमिका फेर्नेहरु धेरै छन् त्यहाँ । कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु...

July 27th, 2018

अशोक दर्जी बारेको विवाद टुंगियो

दमक — झापाको दमक-२ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।   बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ ।...

July 26th, 2018

सरकार र केसीको वार्ता टोलीबीच सहमति, अनसन तोडिँदै

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच बिहीबार दिउँसो ९ बुँदामा सहमति भएको छ । यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।...

July 26th, 2018

गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्ने एक जना पक्राउ

साउन, काठमाडौं । सुनका गहना लुटपाट गरेर आफ्नो सुन पसलबाट बिक्री गर्ने आरोपमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर सुनार पक्राउ परेका छन् । चोरीको ३१ वटा घटनामा संलग्नको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका नुवाकोट थानसिंह घर भई हाल ककनी गाउँपालिका ८ बस्ने ४९ वर्षका सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

July 26th, 2018

डा. केसीसँग वार्ताका लागि परामर्श

पाथिभरा च्यानल – साउन ९ । अनशनरत चिकित्सक प्राडा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा...

July 25th, 2018

क.भक्तराज कन्दङवा”नामको स्मृति ग्रन्थ एक भब्य कार्यक्रम बीच बिमोचन

पाथिभरा च्यानल – हालै किरात याक्थुङ चुम्लुङ ललितपुरमा लिम्बुवानका अथक क्रान्तिकारी योद्धा भक्तराज कन्दङवाको संझनामा “लिम्बुवान राष्ट्रका प्रेरणा क.भक्तराज कन्दङवा”नामको स्मृति ग्रन्थ एक भब्य कार्यक्रम बीच बिमोचन भयो | नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुस्प कमल दाहाल क.प्रचण्डको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुर्व एमालेका सचिव हाल नेकपा केन्द्रीय सदस्य...

July 24th, 2018

चिकित्सा शिक्षा विधेयक संशोधन हुँदै, नेम्वाङ, माथेमा र बाँस्कोटालाई संशोधनको बुंदा तयार गर्ने जिम्मा

काठमाडौं, ८ साउन । अनसनरत डा. गोविन्द केसीले पटक–पटक उठाउँदै आएको चिकित्सा शिक्षा विधेयक संशोधन हुने भएको छ । विगत २५ दिनदेखि अनसनरत डा. केसीका माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनका लागि तयारी थालेको हो । संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकका के–के बुँदा संशोधन गर्न सकिन्छ भन्ने...

July 24th, 2018

गीतकार गीता पालुङवाको हाङनेइल्ले ३ हङकङमा विमाेचन

काठमाडौं, ६ पाथिभरा च्यानल । गीतकार गीता पालुङ्वा लिम्बूको हानेइल्ले १ र २ को अपार सफलतापछि हाङ्नेइल्ले ३ को हङकङमा एक भब्य कार्यक्रम बिच  विमोचन भएको छ |किरात याक्थुङ चुम्लुङ हङकङका सास्कृतिक सङ्योजक लोकराज आङ्बुहाङ र गीतकार पालुङवाकी ममतामयी आमा मनमाया आङ्बुहाङ र किराँत याक्थुङ चुम्लुङ अध्यक्ष असली वनेम...

July 23rd, 2018

प्रचण्डको आरोपः कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोज्दैछ

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ औँ अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । राजधानीमा सोमबार भएको पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या समाधान गर्न नदिएर कांग्रेसले केसीको ज्यान...

July 23rd, 2018

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह, केसीद्वारा वार्ता अस्वीकार

काठमाडौं, ६ साउन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको वसन्तपुरमा सामुहिक सत्याग्रह थालिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शुरु भएको सत्याग्रहमा डा. केसीका समर्थकहरु सामुहिक सत्याग्रह बसेका हुन् । डा. केसीको समर्थनमा नागरिक अगुवाहरुको नेतृत्वमा...

July 22nd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent