कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

एमालेको ठहरः प्रधानमन्त्री देउवाको निष्ठामाथि प्रश्नचिह्न

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको निष्ठामाथि प्रश्नचिन्ह खडा भएको ठहर गरेको छ । एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा शनिवार धुम्बारामीमा बसेको स्थायी समितिको ७७ औं बैठकले संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन...

August 27th, 2017

चिकित्सकले मृतक घोषणा गरेकी महिला जिवितै भेटिएपछि…

प्रकाशित मिति :2017-07-19  गोकुल बानियाँ, पोखरा ३ साउन । पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजले उपचाररत एक विरामी महिलालाई अलपत्र पारेको भन्दै मंगलवार दिउसो एकाएक सामाजिक सञ्जाल भरियो । उपचार नगरी निकाल्ने चिकित्सक र अस्पताल प्रशासनको विरोध भैरहेका छन् । खासमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर ६ की ५५ बर्षीय...

July 19th, 2017

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच दुईघन्टा गोप्य वार्ता…..

बुधबार, ४ साउन, २०७४ मा प्रकाशित,  काठमाडौं, साउन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गोप्य वार्ता भएको खुलासा भएको छ । ह्वाइट हाउसले गोप्य भेटवार्ता जर्मनीको हयाम्बर्गमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनका क्रममा भएको पुष्टि गरेको छ । भेटवार्ता राष्ट्राध्यक्षका लागि आयोजना गरिएको डिनरका क्रममा...

July 19th, 2017

नागरिकको सम्पूर्ण विवरण एउटै कार्डमा, यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र….

बुधबार, ४ साउन, २०७४ मा प्रकाशित,  काठमाडौं, साउन ४ । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको हो । नागरिकलाई राज्यको तर्फबाट एकीकृत सेवा प्रवाहका लागि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न...

July 19th, 2017

गायक बद्री पंगेनी पक्राउ….

img

४ साउन, काठमाडाैं । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार...

July 19th, 2017

पैसाको बिटो देखाउँदै यातायातका हाकिमले भने-नक्कली लाइसेन्सको अनुसन्धान गरौं (भिडियोसहित)

४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति कार्यालय एकान्तकुनामा मंगलबार बिहानै एक हुल महिलाहरुले हाकिमलाई घेरेर र्‍याखर्‍याख्ती पारे । कार्यालय प्रमुख तेजनारायण यादवले महिलाहरुलाई सम्झाउने क्रममा आफ्नो गोजीबाट पैसाको बिटो निकालेर देखाए । बिहान ७ बजे ‘सर्भर डाउन भएको’ भन्दै सवारी चालक लाइसेन्सको आवेदन लिन बन्द...

July 19th, 2017

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना…

  ४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी...

July 19th, 2017

‘जग्गा जासुस’ नायिकाको हत्या कि आत्महत्या ?

२०७४ साउन ४ गते …. आसामी नायिका विदिशा बेजबरुआले आत्महत्या गरेकी छिन् । उनको शब गुरुग्राम स्थित सुशान्तलोकमा पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । बिदिशाले हालै रिलिज भएको रणबीर कपुर र कट्रिना कैफ अभिनित चलचित्र ‘जग्गा जासुस’ मा अभिनय गरेकी थिइन् । उनले केही टिभी शो समेत होष्ट गरेकी...

July 19th, 2017

मोटरसाइकल दुर्घटनामा भण्डारी र चौधरीको मृत्यु….

४ श्रावण २०७४ चितवन। जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते...

July 19th, 2017

चीनको अगाडि भुटानलाई राखेर सीमा विवाद भड्काउँदै भारत….

४ श्रावण २०७४ बीबीसी। भारतको पूर्वोत्तर राज्य सिक्किमको डोकलाममा चीन र भारतबीचको तनाव जारी छ। विगत ६ हप्तादेखि दुवै देशबीच सीमा विवाद जारी छ भने दुवै देशले सीमामा आफ्ना सेना तैनाथ गरेका छन्। चीनको सरकारी संचारमा माध्यम सिन्ह्वाका अनुसार भारतले सीमा नाकाबाट आफ्ना सेना फिर्ता नबोलाएसम्म भारतसँग कुनै पनि...

July 19th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent