बितोस है सारा जुनी को सफलता पछी गायक निर्मल सुब्बाको अर्को कोशेली चासोक तङनाम
निर्मल सुब्बा ले पुर्बेली लाेकदाेहाेरी,लाेक आधुनिक,लोकपप,आधुनिक गरिअहिले सम्म सयौं गीतहरु गाइसकेका छन् |गायिका सत्यकला राई संगको युगल आवाज रहेको पाथीभरा शिर होस् वा गायिका मेलिना राई संगको सहकार्यमा बितोस है सारा जुनी .. उहाले गाउनुभएको दर्जनौ गीतहरु श्रोताको मन मन्दिरमा बस्न सफल भएको छन् |सुब्बाको आधा दर्जन म्युजिक भिडियोहरु...
November 10th, 2017

