कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

यसरी बच्नुहाेस् सर्पको डसार्इबाट?

विभिन्न अध्यनले देखाए अनुसार नेपालमा सर्पको टोकाइबाट बर्सेनि करिब एक हजार मानिसको मृत्यु हुनेगर्छ। तथापि सर्प दंशको विषयमा देशको ध्यान खासै पुगेको पाइँदैन। हुनत संसारभर यो एउटा वास्ता नगरिएको जनस्वास्थ्य समस्या हो। नेपालको परिप्रेक्षमा भने तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत सर्पको डसाइको प्रकोप पाइन्छ। हुनत सरकारले...

June 23rd, 2017

हामि किन जन्मन्छौ अनि किन मर्छौ ? हेर्नुस बिस्तृतमा….

एजेन्सी । मानीस सबैको मनमा उठ्ने प्रश्न हामि किन जन्मन्छौ अनि किन मर्छौ ? जन्मेको किन होला ? आफै जानी जानी जन्मेको त पक्कै होईन होला ? जन्मको प्रयोजन के होला ? यत्रो दुख दिनुथियो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुख भोग्नमा ? कस्ले गराएको...

June 23rd, 2017

आयो गोर्खाल्याण्ड आन्दोलनबारे प्रशान्त तामाङ र डा. बाबुराम भट्टाराईको यस्तो प्रहार…

सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ । स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् । दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा...

June 23rd, 2017

देउवाले ६ पटकसम्म नमस्कार गर्दासमेत ओलीले देउवाको मुखै नहेरेपछि…

काठमाण्डु, ८ असार– प्रधानन्यायाधीश सिफारिस गर्न गत ७ असारमा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य काठमाण्डुटुडेले फेला पारेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्रधानन्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा नियुिक्तको प्रस्ताव गरेका थिए । तर, देउवाको प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले...

June 22nd, 2017

विद्यार्थीले दार्जिलिङ छाडेपछि गोर्खा आन्दोलन वार कि पार हुने- वार्तामा नबस्ने…

८ अषाढ २०७४ काठमाडौं । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ। मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार...

June 22nd, 2017

दार्जीलिङ छाड्न विद्यार्थीहरुलाई शुक्रबार १२ घण्टे अल्टिमेटम !

काठमाडौं, असार ८ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।   मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका...

June 22nd, 2017

सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !

असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ । एक सय...

June 21st, 2017

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

७ असार, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको...

June 21st, 2017

सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान…

७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको...

June 21st, 2017

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड…

भक्तपुर, ७ असार । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो...

June 21st, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent