कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

गोर्खा सैनिक :नेपाल – बेलायतबीच समझदारी गर्न माग…

काठमाडौँ, ७ असार । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घले बेलायतका गोर्खा सैनिकका बारेमा नेपाल र बेलायतबीच द्विपक्षीय समझदारी गर्नुपर्ने माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पदमसुन्दर लिम्बूले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि त्रुटिपूर्ण रहेको र त्यसबाट मुलुकको सार्वभौमिकतामा...

June 21st, 2017

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा…

काठमाडौँ, ७ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो । यसअघि यो मेसिन प्रयोगविहीन...

June 21st, 2017

काभ्रेमा बुद्धचित्तको विवादले त्रिपक्षीय भिडन्तको खतरा…

बनेपा: बहुमूल्य बुद्धचितको फललाई लिएर काभ्रेको रोशी-५ स्थित त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ। बुधबार टिप्न लागिएको एउटा वुद्धचित्तको रुखको फललाई लिएर त्रिपक्षीय भिड्न्त हुने सम्भावना बढेको स्थानीहरुले बतएका छन् । रोशी गाउपालिका-५ स्थित नगवेलीमा रहेको वीर वहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल टिप्ने बारेमा विजयकुमार गच्छेदारले नेतृत्वको...

June 21st, 2017

विखण्डनकारी सक्रिय भएसँगै देशदौडाहमा प्रधानसेनापति, तराईको सुरक्षाबारे सुनसरीमा विफ्रिङ…

काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् । तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन्...

June 21st, 2017

ग्याँस चुहिंदा साउदीमा दुई नेपालीको मृत्यु….

असार ७, २०७४- साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । साउदी...

June 21st, 2017

यो हो संसारको पहिलो सेक्स स्कुल, विद्यार्थीलाई दिइन्छ लभ गर्ने तालिम !

  अस्ट्रियाको विएना मा संसारकै पहिलो सेक्स स्कुल खोलिएको छ । आफ्ना विद्यार्थीलाई राम्रो प्रेमी बन्न सिकाउने स्कुलले दावी गरेको छ । यो स्कुलमा भर्ना हुन ठूलो रकम खर्चनु पर्छ । यो स्कुलमा एक सत्रका लागि प्रत्येक विद्यार्थीले १०० पाउण्ड तिर्नुपर्छ । स्वीडेनमा जन्मिएकी यो सेक्स स्कुलका प्रधानाध्यापक यल्वा...

June 21st, 2017

सेक्सपछि यसरी ‘भर्जिन’ बनिरहेका छन् युवती….

सेहम हसैनी/ बीबीसी ट्युनिशियामा विवाह नभएका सबै युवती ‘भर्जिन’ भएको आशा गरिन्छ । यसै कारण यहाँ भर्जिनिटीलाई पुनः हाँसिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाउँदो छ । यास्मिन (परिवर्तित नाम) निकै डराएकी छिन् । उनी आफ्नो नङ लगातार टोकिरहेकी छिन् र लगातार मोबाइल हेरिरहेकी छिन् । उनले भनिन्,...

June 21st, 2017

झनै ठुलो संकट थपिदै दार्जिलिङमा,यस्तो छ दुवै पक्षको कठोर अडान ….

img

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठक मार्फत् आगामी रणनीति तय गर्ने बताएको छ। आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३...

June 21st, 2017

सातदोबाटो चोकमै युवतीहरुको ग्याङ फाइट, छुरा प्रहार हुदाँ एक घाइते

ललितपुर, असार ७ ललितपुरको सातदोबाटोमा २ वटा युवतीहरुको समूहवीच ग्याङ फाइट भएको छ। मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीच ग्याङ फाइट भएको हो। काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी छुरा प्रहारबाट गम्भीर घाइते भएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले बताए। फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर...

June 21st, 2017

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड…

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर...

June 21st, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent