तलव सुविधा नतोकिँदै काठमाडौं महानगरका जनप्रतिनिधि आफैंले छुट्याए ३५ लाख
६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको तलव सुविधाका लागि ३५ लाख बजेट छुट्याएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलव तथा सेवासुविधाबारे छिट्टै निर्णय गर्ने बताएको छ । स्थानीय विकास मन्त्रालयले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई मासिक तलव नै दिनुपर्छ भन्दै लबिङ गरिरहेको छ । केही समय पहिले धुलिखेलमा...
June 21st, 2017

