बाबुलाई भोकभोकै मार्ने निर्देशन दिएर जेलमा कोचेपछि आफ्नै छोरीले लुकीलुकी जेलमानै ख्वाइन् बृद्ध बाबुलाई आफ्नो दुध..
यो तस्विर देख्दा अश्लिल लाग्न सक्छ तर यो तस्विरको भाव बुझ्नु भयो भने तपाईका आँखाबाट आँसु झर्न सक्छन् । झट्ट हेर्दा यो तस्विरको कलामा नग्नता छ, छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे रु युरोपका एक प्रख्यात...
June 21st, 2017

