कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

नुवाकोटमा को अन्तरघाती, को खुराफाती ? यस्तो छ काँग्रेस र माओवादीभित्रको धोकाधढी…

img

नुवाकोट, ७ जेठ । काँग्रेसका भेट्रान खेलाडीहरुको जिल्ला नुवाकोटमा काँग्रेस नराम्रोसँग चिप्लिएको छ । बहालावाला दुई जना मन्त्री अर्जुननरसिंह केसी र डा. प्रकाशशरण महतको जिल्ला पनि हो, नुवाकोट । केसी र महतहरुको झगडामा नुवाकोटका काँग्रेसहरु बाच्छाको मिचाइमा परेका छन् । भेट हुँदा चिप्ला कुरा गरे पनि उनीहरुबीचको अन्तरघातको लामै...

May 22nd, 2017

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण…

  उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। स्थानीय समय अनुसार आइतबार अपरान्ह उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ। यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ।...

May 21st, 2017

देउवालाई प्रधानमन्त्री बन्न नदिने यस्तो छ एमाले रणनीति! प्रचण्डको ध्यानाकर्षण…

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नस्वीकार्ने संकेत गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेसँगै पुष्पकमल दाहाल प्रचण्डले यसैहप्ता राजीनामा गर्ने भएपछि कांग्रेसभित्र देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेका बेला एमालेको सांकेतिक धारणा आएको हो । नयाँ...

May 21st, 2017

एमालेद्वारा स्थानीय तहको संख्या बढाउने बैठक बहिष्कार, सिंहदरबारमा खैलाबैला…

  काठमाडौं, ७ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या निर्धारण कार्यदलको बैठक बहिष्कार गरेको छ । एमालेले कार्यदलको बैठकमा सहभागी नहुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । एमालेले स्थानीय तहको संख्या बढाउने विषयको विरोध गर्दै आएको छ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार स्थानीय...

May 21st, 2017

नयाँ डिस्कोर्सः दोस्रो चरणको चुनाव प्रचण्डकै नेतृत्वमा….

७ जेठ, काठमाडौं । पहिलो चरणको चुनाव सकिएपछि निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि कर्मचारीहरुलाई फिल्डमा खटाउन थालेको छ । सिंहदरबारमा चाहिँ सत्ता हस्तान्तरणको ‘किचलो’ बाँकी नै छ । यसैवीच राजनीतिक वृत्तमा अर्को एउटा डिस्कोर्स सुरु भएको छ- ‘अब प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको चुनाव गर्ने र त्यसपछिमात्रै प्रचण्डले देउवालाई...

May 21st, 2017

विजयी उम्मेदवारको प्रमाणपत्र पराजित भन्दै तीन दिनमै खोसियो …

  परासी : वडा सदस्यमा विजयी घोषणा भएकी एक महिला सदस्यलाई तीन दिनपछि पराजित भन्दै निर्वाचन अधिकृतले प्रमाण पत्र फिर्ता लगेका छन्। नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मत परिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गर्नु भएको थियो।...

May 21st, 2017

नवनिर्वाचित गाउँपालिका प्रमुखमाथि आक्रमण: प्रमुखसहित ६ जना घाईते…

img

जेष्ठ ७, २०७४- विजय जुलुसबाट फर्किदै गरेका ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनासहित कार्यकर्तामाथि आक्रमण हुँदा उनीसहित ७ जना घाइते भएका छन् । जनप्रतिनिधिहरु खुसीयालीमा विजयजुलुस गरेर घर फर्कने क्रममा करिब ५० जना एमाले कार्यकर्ताहरुले घेरेर आक्रमण गरेका कांग्रेस कार्यकर्ताहरुले बताएका छन् ।   आक्रमणकारीले वियरका बोतललगायत घरेलु हतियार प्रहार...

May 21st, 2017

कमल थापाकै गृहजिल्लामा राप्रपा शुन्य…

हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ । निर्वाचन पहिले निकै शक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानको देखिएको छ । आफुहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि...

May 21st, 2017

नुवाकाेटमा एमालेका लोहनीले एकैमतले वडाध्यक्ष जिते…

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार...

May 21st, 2017

दोस्रो चरणको निर्वाचन तयारीमा गृह, म्यादीको जागिर २० दिन लम्बिने….

img

७ जेठ, काठमाडौं । गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सुरक्षा योजना अघि बढाएको छ । पहिलो चरणको निर्वाचनको मतगणना अन्तिमतर्फ पुगेपछि गृह दोस्रो चरणको योजनामा अघि बढेको हो । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीबारे शनिबार गृहका अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ । छलफलमा...

May 21st, 2017