राजपाको बन्दले तराईको जनजीवन प्रभावित : कतै तोडफोड कतै आगजनी…
काठमाडौ्रं। संविधान संशोधन नगरी चुनाव गर्ने सरकारको निर्णयको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ंले गरेको अमहडतालले तराईको जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानै देखि चोकचोमा लाठी र झन्डासहित उत्रिएका राजपाका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका छन् । उद्योगपसल, कलकारखान, शैक्षिक संस्था र बजार पसल पूर्णरुपमा बन्द छन्। राजापाका कार्यकर्ताले...
June 13th, 2017

