डुब्यो भिबोर सोसाईटी बैंक, निक्षेपकर्ता सडकमा…
काठमाडौं, ३० जेठ । ६ वर्षअघि वीरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार गरेको भिबोर सोसाइटी बैंक डुबेको छ । उक्त बैंकले २०५९ मंसिर महिनामा सर्बसाधारणहरुले जम्मा गरेको १ अर्व पाँच करोड रुपैयाँ हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो...
June 14th, 2017

