कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान…

धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका बद्रीप्रसाद जोशी र उनकी पत्नी कुन्तादेवी जोशी। उनीहरुको आइतबार राति घरमै हत्या भएको छ। धनगढी- धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम...

May 24th, 2017

नखुलेको पाटोः रेणु दाहाल प्रचण्डपुत्री, विद्यासुन्दर को ?

स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा चितवनको भरतपुर महानगरपालिका चर्चाको विषय बनेको छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमा भरतपुर महानगरपालिकामा संयुक्त उम्देवारी परे पनि एमालेका प्रत्यासी देवी ज्ञवालीले अग्रता लिएपछि भरतपुर महानगरपालिकाको निर्वाचन निकै रोचक बनेको छ । काँग्रेस–माओवादी गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु...

May 24th, 2017

चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा हमला गर्न सक्ने वैज्ञानिकहरुको आशंका…

एजेन्सी । एलियनको बारेमा वषौँदेखि नयाँ तथ्य खोजीरहेको नासाले चन्द्रमामा सैनिक ट्यांक पत्ता लगाएको छ । जलाई एलियन आर्मीको ट्यांक भन्दै नासाले ब्याख्या गरेको छ । सामाजिक सञ्जालमा निकै चर्चा पाएको नासाद्धारा सार्वजनिक तस्विरमा चन्द्रमामा रहेको एलियन सैनिक ट्यांक प्रष्ट देख्न सकिन्छ । युएफओ विषेशज्ञका अनुसार एलिएनले चन्द्रमाबाट पृथ्वीमा...

May 24th, 2017

भरतपुर अपडेटः वडामा काँग्रेसले जित्यो, मेयरमा रेणुले पाउनुपर्ने भोट एमालेलाई….

भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा व्यापक ‘क्रस भोटिङ’ भएको पाइएको छ । २७ नम्बर वडाको भर्खरै सकिएको मतगणनामा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए पनि मेयरमा भने एमालेकै देवी ज्ञवालीले बढी भोट पाएका छन् । रेणुले पाउनुपर्ने काँग्रेसको भोट ब्यापक ‘क्रस भोटिङ’ भएर देवीलाई आएको देखिएको...

May 23rd, 2017

मन्त्रिपरिषदको निर्णय : तराई मधेसमा २२ स्थानीय तह थप, विराटनगर र वीरगञ्ज महानगर…

  काठमाडौं । सरकारले तराई मधेसमा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २२ वटा गाउँपालिका थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विराटनगर र वीरगञ्जलाई उपमहानगरबाट महानगर बनाउने निर्णय गरेको बैठकमा सहभागि सहकारी मन्त्री हृदयराम थानीले बताए । उनले भने, ‘थप्ने भनिएको...

May 22nd, 2017

पुर्नसंरचनाको विरोधमा कांग्रेस र माओवादीका घरमा आक्रमण …

  जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी भेगमा रहेको रघुनाथपुर गाविसका आक्रोशित युवाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन्। विगत तीन महिनादेखी स्थानीय तहको पुर्नसंरचना विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयस्तरका नेताको घरमा आक्रमण गरेका हुन्। स्थानीय निकायको संख्या थप्न आइतबार राति...

May 22nd, 2017

एक्लिदै कमल थापा, १६ भाई लिएर पशुपति बाहिरिने…

img

काठमाडौं । भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा करारी हार बेहोरेको राप्रपा फेरि विभाजनको संघारमा पुगेको छ । २०४७ सालमा एकै दिन दुईवटा पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता भएको राप्रपा २५ वर्षको यो अवधिमा कतिपटक फुट्यो ? र, कतिपटक एकीकरण भयो ? भन्ने हिसाब किताब गर्न कापी कलम नै...

May 22nd, 2017

शशांक कोइरालाको क्षेत्रमा एमालेसँग किन हार्‍यो कांग्रेस?

  परासीः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र नवलपरासीको गैंडाकोट नगरपालिकामा एमालेका उम्मेदवार छत्रराज पौडेल मेयरमा विजयी हुनु भयो। उहाँ वर्षौदेखिको कांग्रेसको वर्चस्वको रुपमा रहेको गैंंडाकोट नगरपालिकामा एमालेका तर्फबाट मेयरमा विजयी हुनु भएको हो। नगरपालिकाबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र आलेलाई पराजित गर्दै पौडेल मेयरमा विजयी...

May 22nd, 2017

भरतपुरको पछिल्लो अपडेटः झन् पछाडि परिन् रेणु दाहाल…

img

  भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल निकै पछाडि परेकी छिन् । पछिल्लो मत परिणाम अनुसार रेणुले २३ सय ८७ मतले पछि परेकी हुन् । एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले २२ हजार १ सय ४४ मत ल्याउँदा रेणुले १९ हजार ७ सय...

May 22nd, 2017

स्थानीय तह थप्न आयोगले मानेन, मधेसी दल रुष्ट…

  ८ जेठ, काठमाडौं । आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ । मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न...

May 22nd, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent