कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना….

img

जेष्ठ १३, २०७४- सामान बोकेर लुक्ला पुगेको गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले...

May 27th, 2017

प्रधानमन्त्रीको राजीनामापछि यस्तो आयो एमालेको धारणा, जिम्मेवारीबाट भाग्न खोजेको आरोप…

    काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन खोजेको तर्क गरेको छ । बुधबार साँझ अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिको वातावरण निर्माण गरी स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी...

May 24th, 2017

१० महिना प्रधानमन्त्री हुँदा प्रचण्डले गरेका २० उपलब्धि….

  काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्दै पूर्वसहमति अनुसार नै पदबाट राजीनामा दिनु भएको हो । प्रधानमन्त्री बन्नुअघि कांग्रेससँग स्थानीय तहको निर्वाचन लगत्तै राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्ने सहमति भएको थियो ।...

May 24th, 2017

प्रधानमन्त्री प्रचण्डको राजीनामा स्वीकृत…

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छन् । प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगतै उनले राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाए । प्रधानमन्त्री प्रचण्डले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म कार्य...

May 24th, 2017

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा…

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेका थिए । तर एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि उनको राजीनामा दिने प्रयास असफल भएको थियो । करिब १० महिना प्रधानमन्त्री बनेका उनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो...

May 24th, 2017

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा विशेष सम्बोधन…

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो प्रधानमन्त्री दाहालले मङ्गलबार नै...

May 24th, 2017

दोस्रो विवाह गराएर घरपरिवारले सम्मान गरे:सरिता लामिछाने …

  चलचित्र क्षेत्रमा जीवनको रथ लामो समय गुडाउन नसकेका थुप्रै जोडी छन् । त्यस्तोमा कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेको वैवाहिक जीवन यात्रा सबैका लागि उदारण बन्ने गरेको छ । वैवाहिक जीवनको २०औँ वर्षसँँगै विताएका उनीहरूकी ९ वर्षकी छोरी छिन् । दुवैजना चलचित्र क्षेत्रमा आआफ्नै तरिकाले सक्रिय छन्...

May 24th, 2017

नारीका पीडा र बेदना बोकेर आउने अन्जली…

भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि मात्र हुन्छ त्यहि भिडको एउटि प्रतिनिधित्व हो लघु चलचित्र अन्जली । अमृता ओलिको लेखन...

May 24th, 2017

मनिषालाई शाहरुखको सुझाव- जस्तो पायो त्यस्तो फिल्म नखेल्नु….

  (एजेन्सी),मनिषा कोइरालाले बलिउड सुपरस्टार शाहरुख खानसँगै धेरै फिल्म खेलेकी छैनन्। तर, शाहरुखसँग उनको ट्युनिङ गज्जबको मानिन्छ। मनिषाले मणिरत्नमको ‘दिल से’ मा बलिउडका किङ खानसँग अभिनय गरेकी थिइन्। मनिषाका अनुसार त्यो एउटै फिल्मबाट उनको शाहरुखसँग राम्रो सम्बन्ध स्थापित भएको थियो। शाहरुखले उनलाई जस्तो पायो त्यस्तो फिल्म नखेल्न सुझाव दिने...

May 24th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent