विश्व चौतारी सङ्गम कार्यक्रममा सुरेन्द्र लिम्बू परदेशीको “हामी आयामका भुइँमान्छेहरू” लोकार्पण
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र साहित्यिक चौतारी नेपाल, केन्द्रीय समितिको संयुक्त आयोजनामा आज नेपाल प्रज्ञा-प्रतिष्ठानमा “विश्व चौतारी सङ्गम” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू...
June 26th, 2022

