कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ बैशाख । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाईएको ।...

May 12th, 2022

मधेसमा सुरक्षा थ्रेट : तराईमा ५ मिनेटमा थप सुरक्षाकर्मी पुग्ने, पहाडमा ‘स्टेन्डबाइ’ हेलिकोप्टर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमा नाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस प्रदेशमा...

May 11th, 2022

बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौं–प्रधानमन्त्री देउवा

धनगढी, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताएका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन जितेमात्र संघीय सरकार बलियो हुने समेत दाबी गरे । प्रधानमन्त्री...

May 9th, 2022

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

२३ वैशाख, विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको...

May 6th, 2022

स्थानीय जनताको मर्म बुझेका चलचित्र निर्देशक नेम्वाङ वडाध्यक्षको उम्मेदवार

ठूला तथा साना पर्दाका चलचित्रमा काम गरेका निर्देशक दुर्गा नेम्वाङ वडाध्यक्षको उम्मेदवार बनेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापा शिवसताक्षी वडा नम्बर १ बाट उनले नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका हुन् । यो वडामा गठबन्धन भएको छैन । वडाध्यक्षका उम्मेदवार चलचित्रकर्मी नेम्वाङमा चुनावी...

May 4th, 2022

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर,...

May 4th, 2022

राज चाम्लिङको निर्देशन मा मेलिना राईको स्वरमा आमा भिडियो सार्वजनिक

राज चाम्लिङको निर्देशन मा मेलिना राई को स्वर रहेको आमा हालै सार्वजनिक भएको छ | बिमा थुलुङ राई को आमा शब्द सन्तोष राई को सङ्गीत रहेको आमा सन्तोष राई को offical channel देखि आमा को मुख हेर्नै दिन सार्वजनिक भएको हो किरण राई को छयांकन र सम्पादन रहेको उक्त...

May 3rd, 2022

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

 नेपाली सिने जगतका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै...

May 3rd, 2022

विवादित अभिव्यक्ति दिएका स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  ‘उहाँले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै हामीले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका हौँ,’ उनले शिलापत्रसँग भने । स्थापितले...

May 2nd, 2022

याक्थुङ युथ एशोसिएसनको अध्यक्षमा भीम लिम्बू निर्वाचित

काठमाडौं । गायक भीम लिम्बूको अध्यक्षतामा याक्थुङ युथ एशोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा शुक्रबार सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।एशोसिएसनको उपाध्यक्षमा दीपा लक्सम लिम्बू, सचिवमा गायक रुकमान लिम्बू र कोषाध्यक्षमा पल्लवी लक्सम चयन भएकी छन् । यस्तै, सदस्यहरुमा अभिनेत्रीसमेत...

May 1st, 2022