प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट
विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् । प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई...
June 15th, 2022

