देशभर चुनावी तालमेल गर्न पाँच दलका शीर्ष नेताको अपील
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकपछि शीर्ष नेताहरुले अपील जारी गरेका हुन्। उनीहरुले अपीलमा नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई...
April 11th, 2022

