कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

२३ वैशाख, विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको...

May 6th, 2022

स्थानीय जनताको मर्म बुझेका चलचित्र निर्देशक नेम्वाङ वडाध्यक्षको उम्मेदवार

ठूला तथा साना पर्दाका चलचित्रमा काम गरेका निर्देशक दुर्गा नेम्वाङ वडाध्यक्षको उम्मेदवार बनेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापा शिवसताक्षी वडा नम्बर १ बाट उनले नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका हुन् । यो वडामा गठबन्धन भएको छैन । वडाध्यक्षका उम्मेदवार चलचित्रकर्मी नेम्वाङमा चुनावी...

May 4th, 2022

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर,...

May 4th, 2022

राज चाम्लिङको निर्देशन मा मेलिना राईको स्वरमा आमा भिडियो सार्वजनिक

राज चाम्लिङको निर्देशन मा मेलिना राई को स्वर रहेको आमा हालै सार्वजनिक भएको छ | बिमा थुलुङ राई को आमा शब्द सन्तोष राई को सङ्गीत रहेको आमा सन्तोष राई को offical channel देखि आमा को मुख हेर्नै दिन सार्वजनिक भएको हो किरण राई को छयांकन र सम्पादन रहेको उक्त...

May 3rd, 2022

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

 नेपाली सिने जगतका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै...

May 3rd, 2022

विवादित अभिव्यक्ति दिएका स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  ‘उहाँले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै हामीले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका हौँ,’ उनले शिलापत्रसँग भने । स्थापितले...

May 2nd, 2022

याक्थुङ युथ एशोसिएसनको अध्यक्षमा भीम लिम्बू निर्वाचित

काठमाडौं । गायक भीम लिम्बूको अध्यक्षतामा याक्थुङ युथ एशोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा शुक्रबार सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।एशोसिएसनको उपाध्यक्षमा दीपा लक्सम लिम्बू, सचिवमा गायक रुकमान लिम्बू र कोषाध्यक्षमा पल्लवी लक्सम चयन भएकी छन् । यस्तै, सदस्यहरुमा अभिनेत्रीसमेत...

May 1st, 2022

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार

  निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा...

May 1st, 2022

आज मातातीर्थ औंसी

ललितपुर । आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी,...

April 30th, 2022

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय...

April 29th, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent