फिल्मको सेटमा यसरी शाहरुख र गौरीले मनाएका थिए सुहागरात !
शाहरुख खानले बलिउडमा २५ वर्ष बिताइसकेका छन् । उनको गौरी खानसँग बिहे भएको पनि यति नै अवधि बितेको छ । हालै एक अन्तरवार्तामा शाहरुख खानले आफ्नो बिहे र पत्नी गौरीको विषयमा केही रोचक कुराहरु बताए । शाहरुखका अनुसार उनीहरुको सुहागरात फिल्मको सेटमा बितेको थियो । उनले भने, ‘जुन दिन...
July 19th, 2017

