पत्रपत्रिका

हात खुट्टामा दुबी आएर हैरान हुनुभएको छ ?

यदि छर- छिमेक या परिवारमा यो सेतो दाग वाला रोगले सताएको र पिरोलिएको छ भने अब चिन्ता नलिनुहोस तस्बीरमा देखाएको मलहम (clovate 0.5mg/g) दिनको दुई पटक लगाउनुहोस केही दिनमै यो रोग बाट छुटकारा पाईन्छ यो ईन्डिएन मलहम हो सबैको हितको लागि यो पोष्टलाई प्रत्येक घर घरमा पुराउन लाई सहयोगको...

July 19th, 2017

लाजवन्ति झारको अदभूत औषधिय गुण…

लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग...

July 19th, 2017

मन्दिर जानैपर्ने १० वैज्ञानिक कारण !!!

नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता...

July 18th, 2017

मन्त्री बनाउन भाई वा ज्वाँईको सिफारिससहित धम्की….

काठमाडौं, ३ साउन । कांग्रेसमा बहुरूपी प्रतिभा भएका चतुर खेलाडीको रूपमा चिनिने अर्जुननरसिंह केसीले आफ्ना भाई जगदिश्वरनरसिंह केसीलाई मन्त्रीपरिषद्मा समावेश गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । स्रोतका अनुसार केसीले आफ्ना भाई जगदीशलाई मन्त्री नबनाए देउवालाई उनको गुट परित्याग गर्ने चेतावनी समेत दिएका छन् ।...

July 18th, 2017

भाइरसबाट स्मार्टफोनलाई कसरी बचाउने ?

कम्प्युटर होस् या स्मार्टफोन तिनको प्रविधि उस्तै–उस्तै हुने भएकाले जुनसुकै बेला भाइरसले सताउन सक्छ । हरेक वर्ष निर्माता कम्पनीहरुले कम्प्युटर, ट्याब्लेट, फ्याब्लेट वा स्मार्टफोनलाई भाइरस प्रतिरोधी बनाउँने प्रयास गरिरहेका हुन्छन् । तर, कम्पनीको यो प्रयासलाई विफल पार्ने समूह पनि उत्तिकै सक्रिय हुन्छ । जसले भाइरस फैलाउने काम गर्छ ।...

July 18th, 2017

भारतलाई चीनको चेतावनी…

सोमबार, ०३ साउन २०७४, बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार एजेन्सीले प्रकाशन गरेको एउटा...

July 18th, 2017

एक करोडको केक….

मङ्गलबार, ०३ साउन २०७४, काठमाडौं- आगामी भदौ २३ गतेबाट रिलिज हुने फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ युट्युबमा करोड बढी हेरिएको छ। राजधानीमा सोमबार फिल्म युनिटले केक काटेर खुशी साटासाट गरेको छ। राजनराज शिवाकोटीको शब्द, संगीतमा बनेको यो गीतमा मेलिना राई र राजन इशान र राजन स्वयम्ले स्वर दिएका...

July 18th, 2017

तीस वर्ष पुग्नुभयो ? अब तपाईंलाई आवश्यक छ यी १० आहारा..

एजेन्सी – द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ...

July 18th, 2017

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु….

– गोपाल भण्डारी मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने सामान्य भाषामा चिनीरोग भन्ने गरिन्छ । मधुमेह रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग हो । विशेषगरी मधुमेहको नियन्त्रणमा दैनिक खाने खानाले ठूलो प्रभाव पारेको हुन्छ । दैनिक भोजन सन्तुलित राख्न सकेमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्न सकिन्छ । संयमित एवं...

July 18th, 2017

खुट्टाबाट आउने दुर्गन्धको समाधानका सजिला उपायहरु….

गर्मी सुरु भएसंगै पसिनाबाट उत्पन्न हुने समस्या बढ्छ । यसको लागी कतिपयले विभिन्न बडी स्प्रे तथा पर्फ्युको प्रयोग गर्दछन् भने कतिले नियमित नुहाउनु, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन् । गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा...

July 18th, 2017