कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा एफ एल एफ अवार्डको छैठौ सस्करण सम्पन्न

काठमाडौं | फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि दारा आयोजना हुदै लिम्बु भाषा सस्कृतिमा बनेको चलचित्र म्युजिक भिडियो पालाम र हाक्पारे संयुक्त सस्कृति मुलक अवार्ड एफ एल एफ अवार्डको छैठौ सस्करण रास्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन भएकोछ | किशोर सुब्बा दिनेश लिङदेन लिला सिङघकबिबश बेनाम माङमु बेनाम जुरी मेम्बर रहेको...

November 19th, 2024

‘एफ एल एफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक

काठमाडौं । लिम्बु भाषा सस्कृतिको संरक्षण उत्थान र प्रवद्धनको निम्ति फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक भएको छ | खल्ती एप्समा गएर भोटिङ क्लिक गर्नुस त्यसपछि ‘एफएलएफ अवार्ड २०८१’मा गएर आफुलाई मनपरेको स्रष्टाहरु लाई भोट गर्न सक्नु...

November 8th, 2024

पाथीभरामा केबलकार शिलान्यास गर्न खोज्दा विवाद हुँदा तनाव,

काठमाडौं। पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज...

November 8th, 2024

कुलमानको आग्रह- तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरे पनि पुग्छ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्। उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे। यस वर्षको तिहारमा मुलुकभित्र...

October 31st, 2024

साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो। भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा...

October 28th, 2024

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सुरेश बराल निर्वाचित

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको  छ । उक्त कार्यक्रमको अध्यक्ष शैलेश कुमार कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी बागमति प्रदेशका सभामुख भुवन कुमार पाठकले गर्नु भएको थियो ।  उक्त कार्यक्रम बिशिष्ट अतिथीको रुपमा होटल व्यवसायी...

October 25th, 2024

पक्राउ परेपछि श्रीमतीलाई रविले भने- तिमीलाई दुःख भयो, मैले अपराध गरेको छैन

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा...

October 19th, 2024

रवि लामिछाने पक्राउको हल्लाबीच घण्टीघरमा रास्वपाका कार्यकर्ताहरु भरिए, मिडियापनि बाक्लै

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाबीच रास्वपाको मुख्यालय घण्टीघरमा मानिसहरुको भीड लागेको छ । रास्वपाका नेताहरुले नै कार्यकर्ताहरुलाई घण्टीघरमा भेला हुन उर्दी जारी गरेपछि अहिले चमतिस्थित् पार्टी कार्यालयमा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ । काँस्की प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गर्ने...

October 18th, 2024

कबि तथा गीतकार डम्बर यक्सोको “शितल शितल हावा चल्दा” गीतको भिडियो सार्वजनिक !

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको रचनामा ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ  सार्वजनिक भएको छ। याक्सोको यो चौथो प्रस्तुति हो।  अब चाँडै दुईवटा म्युजिक भिडिओ पनि बजारमा ल्याउने जानकारी लिम्बुले नेपालखबरलाई दिए। लोकप्रिय युवा गायक कञ्चन थलङको  स्वर रहेको ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ थलङकै युटुब च्यानलबाट बुधबार  (असोज २३ गते) सार्वजनिक...

October 15th, 2024

दिपा सुहाङ र मणि ताम्लिङको स्वरमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ सार्वजनिक

लिम्बु जातिको आफ्नै भाषा सस्कृति र सस्कार छ | आफ्नो सभ्यता र पहिचानको लागि लिम्बुहरुले समय समयमा हरेक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाउदै आएको छ | समय र परिस्थिति अनुसार अन्य जाति जस्तै लिम्बु जाति पनि रोजकारी र अन्य कामको लागि बिश्वको धेरै मुलकमा गएको पाइन्छ | त्यहाँ उनीहरुको...

October 10th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |