कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

बालुवाटारमा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेला भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष...

December 25th, 2023

चलचित्र‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट

काठमाडाैं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता...

December 12th, 2023

गंगा फियाक र शिव कुमारको लिम्बु सस्कृतिको माैलिक पालाम `स्वागेप फुङ लुङे´ को भिडियो सार्वजनिक

लिम्बु सस्कृती मुलक माैलीक लिम्बू भाषाको पालाम `स्वागेप फुङ लुङे´नामक गीतकाे म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतकाे लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाकाे रहेकाेछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली याेङहाङकाे रहेकाेछ । संगीत सम्याेजन मनाेज साङ साेन राईले गरेका छन मिक्सिङ राजु कार्कीकाे...

December 4th, 2023

अन्जना राना मगरले बाँधिन् लगनगाँठो

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकी छन्। अन्जनाले भक्तपुरनिवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेकी अन्जनाले प्रेमलाई विवाहमा परीणत गरेकी हुन्।

December 4th, 2023

मन्त्री किराँतीले सार्वजनिक गरे भिम लिम्बु र मनु नेम्बाङको स्वर रहेको पालाम ‘मिम्जिमा ए’

काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरे । गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । गीतको पच्चीस मिनेट लामो म्युजिक भिडियो बनेको छ...

December 2nd, 2023

गाँउको खवर [] हाङओजा थेगिम

उजाड लाग्छ यहि भञ्ज्याङ्ग अहिले चौतारीमा वर छैन उराठ लाग्छ यहि बस्ती अहिले गाँउहरुमा घर छैन बिचरा! एक्लै हाङओजा अब उस्को पनिभर छैन।

November 18th, 2023

प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै रविले भने : राहत गोदाममा थुप्रियो, भूकम्पपीडितको बिजोग भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्पपछिको अवस्थाबारे सरकारलाई १४ बुँदे सुझाव बुझाएका छन्। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले रास्वपाकोतर्फबाट १४ बुँदे सुझावसहित पत्र बुझाएका हुन्। ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौँ। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सिधै जाजरकोट गएका थियौँ’, रविले...

November 8th, 2023

आईएमई ग्रुपले दियो भूकम्पपीडितका लागि सरकारलाई एक करोड ५० लाख

काठमाडौं । आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूका लागि घोषणा गरिएको सहयोग रकम एक करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र...

November 7th, 2023

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं, कार्तिक १२ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित रहेको थियो। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले...

October 29th, 2023

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । आगामी मंसिर २९ गतेबाट रिलिज...

October 16th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent