कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सभामुख कृष्ण बहादुर महरा, देखि ‘केःसाङ्ला’ हेर्ने दर्शकहरुले गरे चलचित्रको तारिफ

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’को काठमाडौंमा भब्य रेट कार्पेट शो गरिएको छ | कार्यक्रममा प्रमुख अथिती सम्माननिय सभामुख कृष्ण बहादुर महरा, बिशिस्ट अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई,विशेष अतिथिहरु नेकपाका केन्द्रीय सदस्य पासाङ सेर्पा बरिस्ठ चलचित्र निर्देसक नबिन सुब्बा माननिय सांसद एल पि...

May 4th, 2019

नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट काभ्रेमा एक जना युवाको मृत्यु

काभ्रे, १९ बैसाख । नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट मानिसको मृत्यु भएको छ । बर्डफ्लुबाट काभ्रेमा एक युवकको भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । जापान पठाइएको नमूना परीक्षणको रिपोर्ट १७ गते आएको थियो । रिपोर्टले उनको बर्डफ्लुका...

May 2nd, 2019

प्रदेश-२ को सरकार ढाल्ने चेतावनी दिंदै प्रचण्डले भने, ‘प्रदेश सरकार जसरी चलेको छ, त्याे ठीक छैन’

काठमाडौं, १७ बैसाख । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश–२ को सरकार सञ्चालनप्रति खुलेर आलोचना गरेका छन् । उनले मधेसमा अहिले सरकार जसरी चलेको छ त्यो ठि नभएको बताउँदै प्रदेश–२ सरकारमाथि चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले फोरम–राजपाको गठबन्धन सरकारले...

April 30th, 2019

सगरमाथा सफाइ गर्दा भेटियो चार शव, तीन हजार किलो फोहोर संकलन

बैसाख । सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् । पर्यटन...

April 28th, 2019

यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ । सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन...

April 27th, 2019

सामाजिक अभियन्ता आङ काजि शेर्पा संगको सनसनीपूर्ण भिडियो अन्तर्वार्ता

शोसित पीडित जनताको पक्षमा सधै आवाज उठाई रहनु हुने सामाजिक अभियन्ता आङ काजि शेर्पा संग पत्रकार सुदीप भण्डारीले लिनुभएको समसामयिक बिषयको खरो भिडियो अन्तर्वार्ता आङ काजि शेर्पाको सनसनीपूर्ण भिडीयो अन्तर्वार्ता हेर्नुहोस् ,,,

April 26th, 2019

एलिसा राईको अभिनय रहेको शर्मिला राईको स्वरमा “आँखामा गाजल ” सार्बजनिक ( भिडीयो सहित )

“आँखामा गाजल लाएर ” बोलको गीत बाट साँगितिक क्षेत्रमा प्रबेश गरेसंगै चर्चा बटुलेकी गायिका शर्मिला राईको स्वरमा रहेको दोस्रो रमाईलो डान्सिङ गीत ”ठुम्का” भर्खरैमात्र सार्बजनिक भएको छ।जसमा चर्चित युवा गीतकार डि.पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अहिलेकी...

April 26th, 2019

राष्ट्रपति भण्डारीद्वारा ता शियान बौद्ध मन्दिर अवलोकन

काठमाडौं, बैशाख १२ : चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शियान महानगरस्थित ता शियान बौद्ध मन्दिर अवलोकन गर्नुभएको छ । चीनमा बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान गरेका महाभिक्षु हु-एन साङको योगदान झल्काउने गरी सन् ६५२ मा शियान मन्दिर बनाइएको हो । राष्ट्रपति भण्डारी चैत्य शैलीको शियान...

April 25th, 2019

राज चाम्लिङ को निर्देशनमा ‘ बैनाबट्टा ‘ को छायांकन धमाधम हुदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ताप्लेजुमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको...

April 23rd, 2019

रहस्यमय बन्दै रिना बस्नेत घटना { भिडियो सहित }

मोरङ्को पथरी शनिश्चरे मा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज (शनिवार) बिहान फेला परेको हो । बस्नेतको कोठा तेश्रो तलामा रहेको छ ।...

April 22nd, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent