कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

मेरो नामलाई कुप्रचार गरियो, पार्टीले निर्णय गरे पनि रविन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ : वामदेव

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूलाई बदनाम गराउने गरी गलत कुप्रचार गरिएको बताएका छन् । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध कुप्रचार थालिएको नेता गौतमले बताएका छन् । आज एक एक...

March 2nd, 2019

सिक्किममा आशा हाङ आङबो मनु नेम्बाङ र सुनिता थेगिमको सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन

पाथिभरा च्यानल – सिक्किम दारामदेनमा लाम्दाक सेवारो सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन भएको छ | बहुप्रतिभाशाली गायक आशा हाङ आङबोले आफ्नो पहिलो लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोमा समाबेश गीतहरु गाएर उपस्थित दर्शकहरु लाई मनोरञ्जन दिनुभएको थियो | कार्यक्रममा स्वागत गीत सामुहिक सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो |...

February 25th, 2019

सुर्खेतमा राउटेलाई जागिर

सुर्खेत — लामो समयदेखि लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटेका मुखिया, पूर्वमुखियासहित ५ जनालाई परासामाजिक कार्यकर्ताको नियुक्तिपत्र दिइएको छ । आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखन बन्द गर्ने, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका काठ जथाभावी नकाट्ने, बालबालिकालाई औषधि खुवाउने तथा व्यक्तिगत सरसफाइमा लाग्न सहयोग गर्ने बुँदासहितको नियुक्तिपत्र प्रदान गरिएको हो । सुर्खेतको...

February 24th, 2019

नदी अनुसारका पानीजहाज चल्छन्, : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूगोल नदीको आकार अनुसारकै पानीजहाज चल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै । तस्वीर : रासस प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज इन्जिनियरहरुलाई नेपालका नदीअनुसार पानीजहाज बनाउन समेत निर्देशन दिएका छन् । आज काठमाडौंको एकान्तकुनास्थित...

February 14th, 2019

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य

२२ माघ, काठमाडौं । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन...

February 5th, 2019

डा. केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता

काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने...

February 1st, 2019

मिसेस ब्यूटी क्वीनको ताज जितेपछि शान्ति लिम्बुको चर्चा चुलियो |

गत हप्ता सम्पन मिसेस ब्यूटी क्वीन 2019 को उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बूले पहिरेकी हुन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत...

January 31st, 2019

डा. केसीको १६ औं सत्याग्रह शुरु, यस्ता छन् ६ बुंदे माग

डा. गोविन्द केसीले आज (बुधबार) बिहान संसदको शिक्षा समितिबाट आफूसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको जनाउँदै १६ औं सत्याग्रह शुरु गरेका छन् । उनले इलाम सदरमुकामको यसअघि शहरी विकास तथा भवन निर्माण विभाग अन्र्गतको डिभिजन कार्यालय रहेको खाली भवनमा अहिले साढे चार बजे अनसन शुरु गरेका...

January 9th, 2019

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु...

January 6th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |