कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सुनीता मृत्यु प्रकरण : घर–गाडी दाइजो माग्दै यातना

वीरगन्ज — थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति...

March 31st, 2019

प्रदेश नं २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

वीरगञ्ज, १५ चैत । प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजीसँगै विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले प्रदेश नं. २ काे विभिन्न स्थानमा विरोध जुलुस प्रदर्शन...

March 29th, 2019

काठमाडौंमा एकैरातमा १८ टन धुलो संकलन

१४ चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका...

March 28th, 2019

घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय, प्रहरी र जनप्रतिनिधबीच भिडन्त

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु...

March 26th, 2019

अब १४ कामका लागि जापान जान पाइने, सीपयुक्त कामदारले परिवारै लैजान पाउने

काठमाडौं, ११ चैत । जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लैजाने सहमति भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा...

March 25th, 2019

कोरियाका लागि आबेदन दिन कष्ट

काठमाडौं, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षा शुल्क बुझाउन शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित ग्लोबल बैंकमा युवतीको भीड । तस्बिर : रासस विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै...

March 22nd, 2019

निर्मला पन्त प्रकरणमा मुछिएका पूर्व एसपी अदालत हाजिर

कञ्चनपुर, ५ चैत । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा मुछिएपछि बर्खास्तीमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट...

March 19th, 2019

द्रुतमार्ग र हुलाकी सडककाे प्रगति : ७० प्रतिशत काम पूरा, सेनाको प्रशंसा

काठमाडौं, चैत १ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई–मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २) का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत...

March 15th, 2019

‘स्वतन्त्र मधेश’ को मुद्दा त्यागेर सीके राउत मूलधारको राजनीतिमा, नेकपामा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं, २४ फागुन । पटक–पटक ‘राज्य विप्लव’ विरुद्धको मुद्दा झेल्दै आएका सीके राउत पछिल्लो समय आफैले चलाएको अभियानबाट गल्दै गएका छन् । दुई दिनअघि मात्र सर्वोच्च अदालतले थुनामुक्तको आदेश पाएका सीके राउत अब स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधिबाट अलग हुने भएका छन् । अब राउतले ‘अखण्ड’ नेपाल स्वीकार्दै पृथकतावादी...

March 8th, 2019

मिसेस ब्यूटी क्वीन शान्ति लिम्बूले सुजुकी लेट्स स्कुटर उपहार स्वरूप प्राप्त गरिन

मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले उपहारको रुपमा सुजुकी लेट्स स्कुटर प्राप्त गरेकी छिन | उनलाई भिजि सुजुकीका वजार व्यवस्थापक नवराज कोइरालाले एक कार्यक्रमको बिच उक्त स्कुटर प्रदान गरेका थिए | सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति...

March 5th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |