कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ। विवेकशील साझा पार्टीको अगुवाइमा ‘न्यायको खोजीमा निर्मलाहरू’ ब्यानरमा बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन गृहमन्त्री र प्रहरी प्रशासन असफल भएको दाबी गरेका थिए ।...

December 29th, 2018

आज क्रिसमसडे, विविध कार्यक्रम धुमधाम संग गरी मनाइँदै

१० पुस, काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका...

December 25th, 2018

जब सेन्टा बनेर ओबामा अस्पताल पुगे…

काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबमा सेन्टाक्लजको भेषमा राताे बोरा बोकेर बुधबार एउटा अस्पतालमा पुगेपछि उनलाई देख्ने सबै आश्चर्य चिकत बने । चिल्ड्रेन नेसनल अस्पतालका बिरामी बालबालिकाहरुलाई उपहार बोकेर उनी त्यहाँ पुगेका थिए । उपचार गराइरहेका बालबालिकाहरुलाई उपहार दिन पुगेपछि उनीहरु ओबामालाई देखेर अत्यन्तै खुसी र भावुक भएका...

December 20th, 2018

प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् ।

काठमाडौँ — साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् । साउदी अरबस्थित कराम अल खालिजा फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीले गाडीको तेस्रो पक्षको बिमा नगर्दा र लाइसेन्स उपलब्ध नगराउँदा लिम्बुले ब्लडमनि...

December 14th, 2018

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशकलाईसँगै लिएर एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रका शौचालयमा हेर्न पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए । प्रदेशको एकमात्रै ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अस्पताल अत्यधिक दुर्गन्धित...

December 10th, 2018

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार...

November 30th, 2018

बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापा जोडिएपछि मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सांसद

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए। अभियान प्रदेशको हो कि...

November 28th, 2018

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन...

November 11th, 2018

माछा मार्ने जात्रा

काठमाडौँ — परम्परागत मेला र जात्रा थरीथरीका छन् ।तनहुँको भिमाद मालेबगरमा बर्सेनि तीन दिन नौलो प्रकारको जात्रा हुन्छ, त्यो हो माछा मार्ने जात्रा । तनहुँको भिमाद–५ मालेबगर कुलोमा माछा मार्ने जात्रामा सहभागी स्थानीय । तस्बिर : प्रताप/कान्तिपुुर चार दशकदेखि वर्षको एकपटक हुने जात्रा स्थानीयका लागि माछा समात्दै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिने...

October 28th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |