‘निर्मलाका हत्यारा पत्ता लगाए प्रहरी प्रमुख खनाललाई ५० किलोको माला’
काठमाडों, १९ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना अझै पेचिलो बनिरहेको छ । घटनाका दोषी पत्ता लगाउनु पर्ने नागरिकको दवाव र पटक–पटकको अनुसन्धान र छानविन फेल खाइरहेका बेला प्रहरीका लागि समेत निर्मला पन्त हत्याको घटना टाउको दुखाइको विषय बनिरहेको छ । यसै सन्दर्भमा अखिल...
October 5th, 2018

