कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । यसअघि सरकारले माइतीघरमा...

August 18th, 2018

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका...

August 16th, 2018

१६ वर्षदेखि यूएई जेलमा रहेका अमरलाई छुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ — १६ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) जेलमा रहेका अमर बमलाई छुटाउन प्रधानमन्त्री केपी ओलीलाई परिवारले अनुरोध गरेका छन् । अमरका पिता कर्णबहादुरले आफ्नो छोरा निर्दोष रहेको भन्दै यथाशीघ्र रिहाईको लागि पहल थालिदिन अनुरोध गरेका हुन् । मृत्युदण्डको सजाय भएका धारी–५, दार्चुलाका बम सन् २००३ देखि दुबईको अबिर...

August 12th, 2018

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

२३ साउन, काठमाडौ‌ं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर...

August 8th, 2018

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

१८ साउन, जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ...

August 3rd, 2018

कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ?

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’ तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू...

August 1st, 2018

किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक...

August 1st, 2018

खाएको तीन दिनपछि दिसामा सुनको सिक्री भेटियो

१४ साउन, विराटनगर । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । नेपालले सिक्री निलेको...

July 30th, 2018

चिकित्सा शिक्षा विधेयक संशोधन हुँदै, नेम्वाङ, माथेमा र बाँस्कोटालाई संशोधनको बुंदा तयार गर्ने जिम्मा

काठमाडौं, ८ साउन । अनसनरत डा. गोविन्द केसीले पटक–पटक उठाउँदै आएको चिकित्सा शिक्षा विधेयक संशोधन हुने भएको छ । विगत २५ दिनदेखि अनसनरत डा. केसीका माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनका लागि तयारी थालेको हो । संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकका के–के बुँदा संशोधन गर्न सकिन्छ भन्ने...

July 24th, 2018

बानेश्वरमा कांग्रेस कार्यकर्ता र प्रहरी यसरी भिडे

५ साउन, काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड,...

July 21st, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |