कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

असान्दर्भिक मुद्दामा अल्झेर नबसौंं, अब देश विकासमा लागौं : प्रम ओली

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कसैले पनि विगतका असान्दर्भक मुद्दाहरुमा अल्झेर बस्ने भन्दा पनि देश विकास कसरी हुन्छ भन्ने कुरामा चिन्तित हुनुपर्ने बताएका छन् । राजपाका नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भएको प्रम ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव अघि सारेका छन् ।...

July 20th, 2018

आजबाट जिल्लाका १८ सरकारी कार्यालय खारेज, कुन सेवा लिन अब कहाँ जाने ?

काठमाडौं, १ साउन । संघीयता कार्यान्वयनको क्रमसँगै आज (मंगलबार) देशभरका जिल्लामा रहेका १८ सरकारी कार्यालय खारेज भएका छन् । संघीयता कार्यान्वयनलाई स्थानीय तहका नागरिकले अनुभूत गर्ने गरी आजबाट ती कार्यालय स्थानीय तह मातहत ल्याइएका हुन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि...

July 17th, 2018

कार्टेलिङ्ग र सिण्डिकेट समृद्धिको वाधक : गृहमन्त्री थापा

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समृद्धिका लागि कार्टेलिङ्ग र सिण्डिकेट बाधक हुने बताएका छन् । गृहमन्त्री थापाले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहे मुलुकमा समृद्धि नआउने दावी गरेका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रबाट परिवर्तनको भूमिका निर्वाह...

July 11th, 2018

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने

काठमाडौं २५ असार । मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३ हजार ४५० रुपैयाँ अनिवार्य गर्न सिफारिस गरेको हो । तस्बिर: गुगलबाट साभार गरिएको । समितिले सिफारिस गरेसँगै श्रम तथा...

July 9th, 2018

यी हुन् उपत्यकाकमा सवारीसाधनको लागि तोकिएको अस्थायी पार्किङ एरिया

काठमाडौँ — ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद...

July 4th, 2018

ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ । हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी अमेरिकी...

June 29th, 2018

केरौंजाबासी तीन वर्षदेखि पहिरोमुनि

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङको टोलीले केही दिनअघि लामाबेंसीमा पुनःस्थापना भएका ४० घरधुरीलाई लालपुर्जा वितरण गरेर फर्किएको हो । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बाँकी तीन सय जनालाई अझै लालपुर्जा दिन नसकेकोमा प्रजिअ भट्टराईले दुःख व्यक्त गरे । केरौंजा गाउँका बासिन्दाले अहिलेसम्म...

June 26th, 2018

ओली चीन जाँदा सरकार र पार्टीमा तोकिए कार्यबाहक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय...

June 19th, 2018

सर्वोच्चकाे आदेश अवज्ञा गर्दै बिपी राजमार्गमा ठूला सवारी सञ्चालन

सिन्धुली : बीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले दिएको अन्तरिक आदेशलाई अवज्ञा गर्दै ठूला सवारी साधन सञ्चालन हुन थालेका छन्। सर्वोच्चको आदेश कार्यान्वयन गराउनु पर्ने स्थानीय प्रशासनले वेवास्था गर्दा बढी भारवहन क्षमताका यात्रुबाहक र मालबाहक सवारी साधन सञ्चालन भइरहेको पाइएको हो। दिउँसोको समयमा केही सवारीलाई रोकेर चेकजाँच...

June 10th, 2018

तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा, गायक संगम लिम्बु ( भिडियो सहित )

 पाथिभरा च्यानल  -हामी क्रियशन रेकर्डिङ स्टुडियो ठमेल पुग्दा गायक संगम लिम्बु गीतार साथमा लिएर धुरुधुरु रुदै हालमा बजारमा आइरहेको भन्दा फरक तरिकाको गीत आइरहेको थिए | गीतको बोल थियो तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा जो कोहिले पनि उक्त गीत सुन्दा फरक महशुस हुनु...

May 29th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |