कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

फोरम सरकारमा आउने, नेकपा र फोरमबीच दुई बुंदे सहमति

काठमाडौं, १४ जेठ । अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे दुई बुंदे सहमति भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली,...

May 28th, 2018

सुन्दर रमणीय तिलिचो ताल प्रदूषणले कुरुप बन्दै

मनाङ, १३ जेठ : विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ...

May 27th, 2018

सन्दीप लामिछानेले पाए २५ लाखको कार

९ जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख रुपैयाँ...

May 23rd, 2018

गोरे बयान, ‘एसएसपी खत्रीलाई समात्नुस्, सुन तस्करीको सबै कुरा खुल्छ’

काठमाडौं, ९ जेठ । साढे ३३ किलो सुन तस्करीका नाइके भनिंदै आएका चुँडामणि उप्रेती ‘गोरे’ ले वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको मुख्य जडसम्म पुग्न सकिने बयान दिएका छन् । चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्न सफल गोरेले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो सञ्जालसम्म पुग्न...

May 23rd, 2018

गोरेले स्वीकारे सुन तस्करी, खोले थप प्रहरी र व्यापारीको नाम

काठमाडौं, ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करी काण्डकाबारे नयाँ रहस्य ओकलेका छन् । मंगलबार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने क्रममा उनले सुन तस्करीको थप रहस्य खोलेपछि सुन तस्करी काण्ड नयाँ मोडमा पुगेको छ । उनले आफूले सुन...

May 22nd, 2018

नेपाल कम्युनिष्ट पार्टीकाे महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको बैठकले निर्णय गरेको हो । यस्तै एकतापछि बन्ने...

May 18th, 2018

सन्दीप लामिछाने आईसीसी विश्व ११ टोलीमा पर्न सफल भए

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।   त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था...

May 16th, 2018

ओली–प्रचण्डले दिए ‘सरप्राइज’, भोलि नै पार्टी एकता, यसरी हुँदैछ तयारी

काठमाडौं, २ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय सम्बन्ध चिसिएको भनि हल्ला चलिरहेका बेला यी हल्लालाई झूटो सावित गर्ने गरी दुबै नेताले नेपाली राजनीतिमा ‘सरप्राइज’ दिएका छन् । मदन भण्डारीको २५ औं स्मृति दिवस (भोलि) को अवसर...

May 16th, 2018

किशोर सुब्बाको निर्देशन रहने चलचित्र ‘घुयत्रो ‘ को मेलिना राई र शुसनको स्वरमा गीत रेकर्डिङ

पाथिभरा च्यानल मलेशियामा नेपाली चलचित्र रेशको भव्यताका साथ प्रदशन गरेर फर्केको हप्तादिनमा नै हालका व्यस्त निर्देशक किशोर सुब्बाको अगुवाइमा उहाकै निर्देशनमा बन्न लागेको चलचित्र घुइत्रो को एक कार्यक्रम बिच शिर्ष गीतको रेकर्डिङ भएको छ |घुयत्रोले हान्यो गोठालो दाईले बोलको गीतमा  हालको चर्चित गायिका मेलिना राई र शुसन साम्सोहाङ आवाज...

May 15th, 2018

ओलीसँग बिच्किएका प्रचण्डको माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, १ जेठ । पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केहि टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । पार्टी एकीकरणको कुरा आशंकाको घेरामा परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका...

May 15th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |