कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

जानकी मन्दिरमा राष्ट्रिय झण्डा बिगारिएकोमा संघीय मामिला मन्त्री लालबाबुले मागे ३ दिने स्पष्टिकरण

काठमाडौं, ३१ बैसाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ । संघीय मामिलामन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र...

May 14th, 2018

प्यूठान बस दुर्घटना : मृतक पाँचैजनाकाे सनाखत

प्यूठान — भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएकाे बस दुर्घटनाका मृतक पाँचजनाकै सनाखत भएकाे छ ।   मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी...

May 13th, 2018

मोदीको जनकपुरमा नागरिक अभिनन्दन, मुख्यमन्त्रीले लगाइदिए १२१ किलोको माला

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए। त्यहाँ जनकपुर उपमहानगरपालिकाकाे मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए। अभिनन्दन अघि उनले अभिनन्दनपत्र मैथलीमा पढेर सुनाएका थिए। अभिनन्दन पछि वीरगन्ज...

May 11th, 2018

उमेर २५ वर्ष मात्र , तलब खान्छिन् करोड, को हुन मधुमिता ?

काठमाडौं, २६ बैसाख । उमेर २५ वर्ष, तलव महिनाको नौ लाख रुपैयाँ । तपाईलाई विश्वास नलागे पनि बिहारकी मधुमिता कुमारका लागि यो सपना होइन, बरु वास्तविकता हो । विश्वको सबैभन्दा ठूलो सर्च कम्पनीका रुपमा चर्चित गुगलले मधुमितालाई एक कारोड आठ लाख रुपैयाँ वार्षिक प्याकेज दिने गरी जागिर दिएको छ ।...

May 9th, 2018

आफ्नो जन्मस्थलमा जग्गा खाेज्दै प्रचण्ड

लेखनाथ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा जग्गा किन्ने भएका छन् । पोखरा आएको अवसर पारेर उनले शनिबार लेवाडे पुगेर घर बनाउने जग्गा हेरेका हुन् । फोटो: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार आफ्नो जन्मस्थान कास्कीको अन्नपूर्ण गाउँपालिका–१, लेवाडेमा घर बनाउने जग्गा खोज्दै । तस्बिर : दीपक परियार/कान्तिपुर...

May 5th, 2018

गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने सरकारको तयारी

काठमाडौं २१ वैशाख: यातायात व्यावसायीहरुले सरकारले गरेको सिन्डिकेको खारेजीको विरोध गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । तर, सरकारले भने यातायात नचलाए कारबाही गर्ने चेतावनी दिएका छन् । सिन्डिकेटको पक्षमा दबाब दिन यातायात व्यवसायी महासंघ सम्बद्धका समितिहरूको सवारी साधन ठप्प पारेका छन् । देश भरका शहरको जनजीवन प्रभावित बनेको छ...

May 4th, 2018

नेविसंघ विवाद, महामन्त्रीले डाकेको वैठकमा अध्यक्षको आपति

काठमाडौं, १९  । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद थप चर्किएको छ । संघका अध्यक्ष नैनसिंह महर विधान, परम्परा र मूल्य मान्यता विपरीत मनोमानी ढङ्गले चलेको आरोप लगाउँदै महामन्त्री कुन्दनराज काफ्लेको समूहले केन्द्रिय समितिको बैठक डाकेको छ । काफ्ले समूहले बिहीबारका लागि बैठक बोलाएसँगै अध्यक्ष महरले...

May 2nd, 2018

‘रामकहानी’को गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

 आफ्नो जन्मदिन पारेर अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्। फिल्मको ‘तिम्रो लागि म छु…’ बोलको गीतमा उनले राजधानीमा एक कार्यक्रम गर्दे सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ ।...

May 1st, 2018

तस्करीको सुनसहित तीन जना पक्राउ

काठमाडौं, ५ चैत । बैदेशिक रोजगारीबाट फर्कनेहरुलाई सुन ओसारपसार गराउने ३ जना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका क्रममा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टालीले २०७५ बैशाख १ र ४...

April 18th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |