कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा...

July 2nd, 2025

पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गरिन् सरकारी सेवासुविधा

१८ असार, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो । भण्डारीले गत १४...

July 2nd, 2025

लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

काठमाडौँ, असार १७— लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। काठमाडौँ र पाँचथर जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा याक्थुङ मुन्चइत चोक सयङ्ले निर्माण गरेको चलचित्रलाई सागर केरुङ्ले लेखन निर्देशन गरेका छन । मातृभाषा नजान्नेहरुलाइ पितृलोकमा लिन...

July 1st, 2025

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बाले कप्ताद्दी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ । उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । यसै खेलबाट नेपाली महिला टोलीले...

June 29th, 2025

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।  बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो। टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६...

June 26th, 2025

लिम्बू भाषाको चलचित्र ‘चे’ ले जित्यो उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड

 ,काठमाडौँ पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२’ मा याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड सहित उत्कृष्ट निर्देशक को अवार्ड हात पारेको छ। २०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको ३ दिने महोत्सवमा चलचित्र “चे” कै निर्देशक सागर केरुङले ‘उत्कृष्ट चलचित्र निर्देशक अवार्ड’...

June 23rd, 2025

राजु पाण्डेमाथिको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।

June 18th, 2025

सुनिता थेगिमको स्वरमा लोजिमाको पहिलो गित ‘आती केवा’ (कहाँ छौ) सार्वजनिक

(कहाँ छौ) काठमाडौं | चलचित्र बिकाश बोर्ड द्धारा आयोजना भएकोको आदिबासी तथा बिभिन्न मातृभाषी चलचित्रहरु मध्ये बाट सर्बोकृस्ट चलचित्र घोषित भएर रास्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको चलचित्र लोजिमाको सुनिता थेगिम र आशाहाङ आङबो को को स्वरमा लोजिमाको पहिलो गित आती केवा कहाँ छौ सार्वजनिक भएको छ | स्वर्गीय चन्द्र...

June 6th, 2025

१८औँ गणतन्त्र दिवसका अवसरमा प्राज्ञ अशोक कुमार राई सम्मानित

काठमाडौँ । लोकसङ्गीत अन्वेषक, सङ्गीतज्ञ तथा सङ्गीत–संयोजक प्राज्ञ अशोककुमार राई सम्मानित हुनु भएको छ । १८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राईलाई सृजनाका माध्यमबाट गणतन्त्रको स्थापना र संस्थागत विकासका लागि उल्लेखनीय योगदान दिएबापत ‘गणतन्त्र स्रष्टा सम्मान’बाट सम्मानित गरेको हो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका...

June 4th, 2025

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिबेशन बाट अध्यक्षमा पुरन पयाङ्गु महासचिवमा दिनेश लिङ्देन निर्वाचित

 किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको माहाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति चयन गरिएको चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिपक थेबेले जानकारी दिए । समितिको वरिष्ठ उपाध्यक्ष सुर्य लिङ्देन,...

May 26th, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |