लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययनको लागि एक करोड रुपैयाँको प्राज्ञिक कोष घोषणा
ललितपुर, लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ । ताप्लेजुङ जिल्लामा जन्मिएर हाल क्यानडामा स्थायी रुपमा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले किरात याक्थुङ...
May 26th, 2025

