कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व...
March 5th, 2018

