जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
, १५ मंसिर (रासस) ः पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिनुभएको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ...
December 1st, 2017

