कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

सिरहामा आफ्नो पार्टी र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा हुनेः सांसद महतो

  साक्षात्कारमा बोल्दै नेता महतोले सिरहामा आफ्नो पार्टी र माओवादी केन्द्रबीच नै कडा प्रतिष्पर्धा हुने स्पष्ट पारे । यद्धपी उनले माओवादी केन्द्रसँग प्रतिष्पर्धा भए पनि आफ्नो पार्टीका उम्मेद्धवार विजयी हुने ठोकुवा गरे। डा. महतोले अघि भने,‘हाम्रो पार्टीले अहिले २ नम्बर प्रदेशमा हुन गैरहेको चुनावी अभियानलाई सुक्ष्म ढंगले नियाँल्दा हामीले...

September 11th, 2017

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा सर्वसम्मत चयन भएका छन् । राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको आइतबार चाबहिलमा बसेको बैठकले दलको नेतामा बोहरा र उपनेतामा विक्रम पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री बोहरा यसअघि राप्रपा नेपाल र राप्रपाबीचको एकीकृत पार्टीमा दलको उपनेता थिए । त्यसभन्दा...

September 11th, 2017

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको चुनाव खर्च ४ लाख, रञ्जु दर्शनाको ३२ लाख !

 Date: 19 July, 2017 काठमाडौंः निर्वाचन आयोगको अनुरोध अनुसार सथानीय तहको निर्वाचनका उम्मेदवारले चुनावी खर्च विवरण सार्वजनिक गर्न थालेका छन्। निर्वाचन ऐन २०७३ ले चुनावको अन्तिम परिणाम आएको तीस दिनभित्र उम्मेद्वारले आफूले गरेको खर्चको विवरण निर्वाचन आयोग समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, त्यो कसैले नगरेपछि आयोगले...

July 19th, 2017

मन्त्री बनाउन भाई वा ज्वाँईको सिफारिससहित धम्की….

काठमाडौं, ३ साउन । कांग्रेसमा बहुरूपी प्रतिभा भएका चतुर खेलाडीको रूपमा चिनिने अर्जुननरसिंह केसीले आफ्ना भाई जगदिश्वरनरसिंह केसीलाई मन्त्रीपरिषद्मा समावेश गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । स्रोतका अनुसार केसीले आफ्ना भाई जगदीशलाई मन्त्री नबनाए देउवालाई उनको गुट परित्याग गर्ने चेतावनी समेत दिएका छन् ।...

July 18th, 2017

कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

१८ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले प्रमुख र अध्यक्षमा जितको संख्या ९० कटाउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र...

July 2nd, 2017

देउवाको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर, एमालेले रच्यो इतिहास…

डडेल्धुरा, १६ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमालेले मेयर र उपमेयर जितेको छ । एमालेका विपिन ओझा मेयर र संगीता भण्डारी उपमेयरमा बिजयी भएका हुन् । मेयरमा ओझाले ३७ सय ६८ मत ल्याए । प्रत्यासी काँग्रेसका डिल्लीराज जोशीले ३६४१ मत ल्याए । उपमेयरमा...

June 30th, 2017

ओलीको जिल्लामा आयो माओवादीको नसोचेको परिणाम

बनियानी (झापा), १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माओवादी केन्द्रले एउटा नसोचेको जित हासिल पारेको छ । प्रसंग हो, बुद्धशान्ति गाउँपालिकाको । यस गाउँपालिकाको वडा नम्बर ७ मा रोमाञ्चक चुनावी परिणाम आएको छ । सदस्यहरुमा सबै एमाले विजयी हुँदा वडाध्यक्षमा भने माओवादी विजयी भएको...

June 30th, 2017

प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित…

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ । अजयमेरु गाउँपालिका वडा...

June 29th, 2017

स्थानिय निर्वाचन २०७४ ताजा अपडेट…

  28. डडेल्धुराको एउटा स्थानीय तह अजयमेरु गाउँपालिकामा मात्र मतगणना सुरु । बाँकी तहमा केहीबेरमा सुरु हुने । 27. उर्लाबारी नगरपालिका, मोरङ (मेयर, उपमेयर) एमाले ८६\८९ कांग्रेस ६७\४३ माओवादी ३४\४६   26. अर्घाखाँचीको मतगणना सुरु भएको छैन । ९ बजेबाट मतगणना गर्ने गरी त्यहाँ तयारी भइरहेको छ । 25....

June 29th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent