कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एफ एल एफ अवार्ड २०७४ मा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु

एफ एल एफए अवार्ड यहि चैत्र २३ गते बिर्तामोडमा हुनगईरहेको छ | उक्त अवार्डमा नोमिनेशनमा पर्ने विभिन्न विधाका स्रस्टाहरुले आआफ्नो तरिकाले

प्रचारप्रसार गरिरहेको छन् | यहि क्रममा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन बिरेन्द्र भाट लाई अत्याधिक मत हाली उनलाई
जिताउ अभियान नै शुरु भएको छ | यसले एफ एल एफ अवार्डको महत्व र गरिमा लाई अझ बढाएको छ | यसबारेमा सम्पादक बिरेन्द्र भाट भन्नुहुन्छ |


भोलि अवार्ड पाउला नपाउला तर स्वत फुर्त रुपमा आफुलाई जिताउन अभियान नै शुरु भएकोमा मैले पनि केहि गरेको रहेछु भन्ने आत्मा विश्वास अझ बढेको
गएको छ | डी फयुज फिल्मस एण्ड  डान्स सेन्टर डडेल्धुरा ले बिरेन्द्र भाट लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु गरेको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent