कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जेठ २५ र २६ गते तेह्रथुमको म्याङलुङमा चलचित्र रेशको विशेष प्रदशन हुदै ,,

पाथिभरा च्यानल -हालै मलेशियाको बिभिन्न स्थानमा भव्यताका प्रदशन भएको नेपाली चलचित्र रेश आगामी जेठ २५ र २६ गते तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकाको
सभाहलमा चलचित्र रेशको विशेष प्रदशन हुदैछ | धरान निवासी सबिता फोम्बोहाङ लिम्बु मृगौला पिडितको सहयोगार्थ प्रदशन हुने यस चलचित्र लाई बलिहाङ
समाजसेवा समिति तेह्रथुमले आयोजना गरेको हो | रेश चलचित्र प्रदशन गर्नको लागि उक्त चलचित्रको निर्देशक किशोर सुब्बा तेह्रथुम
पुगिसक्नु भएको छ |
पाथीभरा च्यानल संगको फोन सम्पर्कमा निर्देशक सुब्बाले चलचित्र प्रदसनको लागि सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो |
यसपछि जुलाई ६ तारिक आबुधावी र दुबईमा पनि चलचित्र रेश भब्य प्रदर्सन हुदैछ जस्को आयोजना ईनास दुबई ले गर्दैछ!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent