कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फेरि थपिए दुई कोरोना संक्रमित, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं, ३ जेठ । नेपालमा शनिबार साँझ फेरि दुई जनामा कोरोना पुष्टि भएको छ । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।

धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २८१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार