कनकाईमा भ्यालेन्टाइनडेकै दिन केटाद्धारा केटै बलात्कार
झापाको कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाले बलत्कार गरि एक युवा सक्त घाइते बनेका छन ।शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवालाई खोला किनारामा अप्राकृतिक...
February 15th, 2021

