कार्यालय सहयोगी हत्या आरोपमा ४ जना पक्राउ
१० भदौ, दार्चुला । स्वास्थ्य चौकीका कार्यालय सहयोगीको हत्या आरोपमा दार्चुलामा प्रहरीले एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । मार्मा गाउँपालिका १ का धर्मसिंह...
August 26th, 2018

